रोमानिया मा एक पछि अर्को दु:खद घटना , एक महिन भित्र रोमानिया मा तीन नेपाली कामदार को दु:खद निधन भर्खरै प्राप्त जानकारी अनुसार रोमानिया को तिमिलास्वरा शहर को Vizejdia नजिक Banat Melon agriculture कम्पनी मा कार्यरत म्याग्दी जिल्ला घर भएका 33 बर्ष का देबेन्द्र पुन को कम्पनी मै काम गर्ने क्रम मा मेसिनमा मा च्यापेर मृत्यु भएको दु:खद खबर प्राप्त भएको छ घटना को बिषयमा थप जानकारी आउन बाकी रहेका ले यस बिषयमा पुन अपडेट गर्ने छु । रोमानिया मा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरु मा एकदमै सुरक्षित भएर काम गर्न अनुरोध गर्दा छु आफू लाई अनुभव न भएका र न जानेका कुरा हरु मा हात न हाल्नु होला आज को घटनामा परी ज्यान गुमाएका मृतक भाइ प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दा छु ।
Aditya thakuri

3 years ago |[YT] | 0
View 0 replies
Aditya thakuri
New project coming soon
5 years ago |[YT] | 0
View 0 replies