नयाँ तीज गीत "रिसैले जल्यो बरिलै", मेरो आवाज, देव बहादुर सुनारको शब्द, कृष्णा परियारको लय, स्मृति तिमिल्सिना "गुरुआमा"को निर्देशन रचना न्यौपाने र खिमराज भुजेलको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको मायाको अपेक्षा गर्दछौँ।
मेरो शब्द, सङ्गीत, मेरो र मौसम गुरुङको आवाज, स्मृति तिमिल्सिना 'गुरुआमा' को कोरियोग्राफी, निर्देशनमा बबिन सिंह ठकुरी र रचना न्यौपानेको अभिनयसहित नयाँ गीत "भए म झसँग" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।
Kumari Chepang

2 days ago | [YT] | 0
View 0 replies

1 month ago | [YT] | 2
View 0 replies
Kumari Chepang
लोकप्रिय लोक गीत "शिरमा रिबन सलको पछ्यौरी" मेरो आवाजमा कभर गरेकी छु, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछु।
1 month ago | [YT] | 0
View 0 replies
Kumari Chepang
सुपरहिट गीत "डाली बस्यो न्याउली झुरायो", मेरो आवाजमा लाईभ गएर सार्वजनिक गरेकी छु, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछु।
2 months ago | [YT] | 1
View 0 replies
Kumari Chepang
पदमले दाईकी साली अस्मितामाथि आफ्नो हक जमाएपछि
3 years ago | [YT] | 1
View 0 replies
Kumari Chepang
न कसैको डर
3 years ago | [YT] | 1
View 0 replies
Kumari Chepang
राजुले कुमारीलाई ताके यसरी, कुमारी लाजले भुतुक्कै | Raju Pariyar Vs Kumari Chepang | Live Dohori
3 years ago | [YT] | 1
View 0 replies
Kumari Chepang
@naurangisansar
3 years ago | [YT] | 2
View 0 replies
Kumari Chepang
मान सिङ र शान्ता एक्कासी भेट हुदा एका एक फिदा भए
4 years ago | [YT] | 0
View 0 replies
Kumari Chepang
arjun khadka vs ful maya magar live dohori..
4 years ago | [YT] | 0
View 0 replies
Load more