देश विदेशमा रहनुहूने सम्पुनमा मेरो नमस्कार 🙏🙏
म सोनाली Gurung हजुरहरू सबैलाई स्वगत गरदछू मेरो युटूब च्यानेल@sonaligurung429 मा म तपाईहरू सबैलाई मेरो च्यानेलको माध्यम बाट मेरो हरेक दिनको दिनचार्या गाउंले जिवनयापन र विभिन्न नयां ठाऊहरू हुबहु देखाउने कोशिस गरदछू।
च्यानेल लाई Like ,comment,share र subscribe गरिदिनूहोला धन्याबाद🙏🙏