KARAN AND THE CREW

Welcome to KARAN AND THE CREW

This channel is a creative hub where stories come to life. We’re a team of passionate creators producing cinematic videos, vlogs, lyrical visuals, and diverse entertainment content that reflect real moments and genuine emotions.
From breathtaking landscapes to behind-the-scenes creativity — every frame we create is a piece of our journey.
KARAN AND THE CREW – Creating. Capturing. Connecting.

Subscribe and be part of the journey.


KARAN AND THE CREW

साईला दाइ" ले खृष्टीय एकता, बिस्वासिहरूको संगति, खृष्ट मण्डलीहरूमा थप आशीष एवम् ब्याक्तिगत खृष्टीय जीवनमा अवश्यै नै प्रचुर मात्रामा आशीषको झरी बगाउने छ । परमेश्वरको महिमा होस ।

11 months ago | [YT] | 2

KARAN AND THE CREW

“यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।”
‭‭रोमी‬ ‭१३:११

11 months ago | [YT] | 3

KARAN AND THE CREW

मत्ती 22:8-10

“तब तिनले आफ्‍ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ..... 9यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्‍तो देओ।’ 10तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्‍ट र असल दुवैलाई, जम्‍मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।

11 months ago | [YT] | 2

KARAN AND THE CREW

कलस्सी 2:7 (NNRV)
धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।
amen!

11 months ago | [YT] | 1

KARAN AND THE CREW

Jaimashi , Wishing you all a blessed and joyful New Year 2025
"पुरानो र थोत्रो कुराहरुलाई पन्छाउँदै, नयाँ सुरुवातको अनुभव गरौं।"
NAYA KAAM - Adrian Dewan
"म नयाँ हुदैछु येशुको न्यानो उपस्थितिमा"

1 year ago (edited) | [YT] | 1