@Alwayspositive11


Welcome to Always Positive11!

यो channel अमेरिकामा बस्ने नेपाली समुदायका लागि उपयोगी समाचार, जानकारी र महत्वपूर्ण updates साझा गर्ने उद्देश्यले बनाइएको हो।

यहाँ तपाईंले मुख्य रूपमा यी विषयहरूमा भिडियोहरू पाउनुहुनेछ: US Immigration, Green Card, Visa Updates, Deportation, Citizenship, Government Benefits, Fraud Alerts, Public Assistance, र अमेरिकामा नेपाली समुदायलाई असर गर्ने महत्वपूर्ण समाचारहरू।

जटिल विषयहरूलाई सकेसम्म सरल नेपाली भाषामा बुझाउने हाम्रो प्रयास हो, ताकि अमेरिकामा बस्ने नेपालीहरूले महत्वपूर्ण जानकारी सजिलै बुझ्न सकून्।

अमेरिकासम्बन्धी नयाँ updates, immigration news र community information का लागि Always Positive11 लाई Subscribe गर्नुहोस्।

Lila Shrestha
Sankhuwasabha, Nepal
Currently in USA

#AlwaysPositive11 #USANepali #NepaliInUSA #USImmigration #GreenCard #VisaUpdate #Deportation #Citizenship


@Alwayspositive11

अमेरीकाको Washington State का लागि नेपाली अवैदानिक राजदुत AC शेर्पासगको podcast ।।

5 months ago (edited) | [YT] | 0

@Alwayspositive11

हाम्रो नेपाली community center कहिले वनिसक्छ त? Podcast with durga dai

8 months ago | [YT] | 0

@Alwayspositive11

नेपाली भाषीलाई पक्राउ गर्दै कुटपिट गरी मार्न थालेपछि भुटान छाड्न वाध्या भईयो। ‪@everyone‬ podcast with Yug Dawadi

8 months ago | [YT] | 1

@Alwayspositive11

शुरु शुरुमा त नेपाल सम्झिएर रुनमन लाग्थियो । अहिले नेपाल जान मनछ तर मिल्दैन ।

9 months ago | [YT] | 1

@Alwayspositive11

अमेरीकाको कृषी फार्म ।Farm in America । #agriculture #usa #google #nepalipeopl

1 year ago | [YT] | 1

@Alwayspositive11

अमेरीकामा कसरी भोट गरिन्छ ? How to vote in America ? #Kamala Harris #Donald Trump #election #USA

1 year ago | [YT] | 2

@Alwayspositive11

असिना पानी नभनी खेलाउछन बच्चाहरुलाई ।Playing during the rain ।#play #soccer

1 year ago (edited) | [YT] | 1

@Alwayspositive11

वोइङ कर्मचारीहरु ४५ दिन देखि आन्दोलनमा ।
youtube.com/@alwayspositive11?si=oLUDWCltvrZeqIzq

1 year ago | [YT] | 1

@Alwayspositive11

वडादशै २०८१ को हाम्रो पुरा भिडियो । कस्तो लाग्यो हरेर कमेन्ट, लाईक र सेयर गर्न नभुल्नु होला है । #dashain #festival #nepaliculture youtube.com/@alwayspositive11?si=oLUDWCltvrZeqIzq

1 year ago | [YT] | 1

@Alwayspositive11

क्रान्तीकारीहरूको क्रान्ती त ठुलई गरेछन्।#Google #student

1 year ago | [YT] | 1