नमस्ते साथीहरू,🙏
हामी चाहीँ NyPoLee Official YouTube Channel बाट, हामीले यस YouTube Channel मा हाम्रो दैनिकी जीवन (Daily Life) देखाउने गर्छौं। यदि हजुरहरुलाई हाम्रो Video's मन पर्छ भने Video लाई Like Comment's Share अनि Channel लाई Subscribe गरेर हामीलाई साथ दिनुहोला। ☺️
यदि हजुरहरु हाम्रो अरु Social Media Platform मा Join हुन चाहानुहुन्छ भने तल दिईएको Facebook Page र Instagram मा Follow गर्न सक्नुहुन्छ। साथै हामीले त्यहाँ हजुरहरु को SMS र DM को Reply पनि दिने गर्छौं। ☺️
|||||××××× धन्यवाद ×××××|||||
______Facebook Page & Instagram Link______
👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
NyPoLee Lyf
🌺✨ तिज विशेष शुभकामना ✨🌺
SUMATI पहिरन Family को तर्फबाट सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना! ❤️🙏
यो तिजले हरेक नारीको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।
सबैको तिज रमाइलो, प्रेममय र अविस्मरणीय बनोस्। 💃🌸
Happy Teej 2083! ❤️🌺
— SUMATI पहिरन Family
#sumatipahiran #sumaticollection #sumatifamily #collection #teej #teejspecial
2 weeks ago | [YT] | 6,029
View 29 replies
NyPoLee Lyf
🌸❤️ तीजको विशेष शुभकामना ❤️🌸
हाम्रो Achar Bite Family सँग जोडिनुभएका सम्पूर्ण दिदीबहिनी, आमा तथा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना। 🙏✨
तीजको धेरै धेरै शुभकामना! ❤️🌿
— Achar Bite Family
#acharbite #acharbiteteam #acharbitefamily #teej #teejspecial
2 weeks ago | [YT] | 1,950
View 10 replies
NyPoLee Lyf
मेरी जीवनसाथीलाई तीजको धेरै–धेरै शुभकामना ❤️🌸
तिम्रो मुस्कान सधैं यस्तै रहोस्, हाम्रो साथ र माया हरेक जन्ममा यस्तै रहोस्। 💕
Happy Teej, My Love! 🥰🌺
#nypolee #nypoleecouple #nypoleefamily #teej #teejspecial #teejfestival
2 weeks ago | [YT] | 2,293
View 13 replies
NyPoLee Lyf
Heavy Mirror Work Kurta Set ✨
Now Available at SUMATI Pahiran 🤍
Elegant • Stylish • Premium Quality
📍 SUMATI पहिरन
📞 +977 9762320351
🚚 Nationwide & Selected Countries Delivery Available
DM us to order 💌
#nypolee #nypoleecouple #sumatipahiran #sumaticollection #collection
2 weeks ago | [YT] | 1,523
View 12 replies
NyPoLee Lyf
जुन बेला तिम्रो लागि मेरो आँखा बाट आँसु खस्यो,
त्यति बेला थाहा भयो प्रेम होइन प्राण बसेको छ तिमिमा भनेर!!! 🤗🌼
#nypolee #nypoleecouple #sumatipahiran #sumaticollection #collection #nypoleecollection #sumatifamily
3 weeks ago | [YT] | 2,859
View 26 replies
NyPoLee Lyf
ACHAR BITE TEAM ❤️🌻
फरक ठाउँबाट आएका हामी,
फरक–फरक कहानी बोकेका हामी।
तर ACHAR BITE मा जोडिएपछि
एउटा सुन्दर परिवार बनेका छौँ।
कामले जोडेको सम्बन्ध, मायाले बनाएको नाता।
Achar Bite — More than a team, we are family. 🫶❤️
#acharbite #achar #acharbiteteam #acharbitefamily #team #masuachar #nepaliachar
1 month ago | [YT] | 3,795
View 16 replies
NyPoLee Lyf
Thank You So Much, Everyone! 🙏❤️
SUMATI पहिरनको Grand Opening को विशेष दिनमा उपस्थित भएर आफ्नो अमूल्य समय दिनुहुने, माया, साथ र हौसला प्रदान गर्नुहुने सम्पूर्ण परिवार, साथीभाइ, इष्टमित्र तथा शुभचिन्तकहरू प्रति हृदयदेखि नै धेरै धेरै धन्यवाद। 🙏
तपाईंहरू जहाँ हुनुहुन्छ, जसरी भए पनि SUMATI पहिरनप्रति देखाउनुभएको माया, विश्वास, साथ र समर्थन हाम्रो लागि सधैं विशेष रहनेछ। ❤️
यो सुरुवातको खुसी तपाईंहरूकै साथ र मायाले अझ विशेष बन्यो। आगामी दिनहरूमा पनि यस्तै माया, साथ र आशीर्वाद पाइरहने अपेक्षा गर्दछौँ। 🥰
Thank you so much, each and every one of you, for being a part of our special day. ❤️🙏
With Love,
SUMATI पहिरन परिवार 🌸
#sumatipahiran #nypoleepahiran #sumaticollection #nypoleecollection #collection #grandopening #sumatipahirangrandopening
1 month ago | [YT] | 2,882
View 21 replies
NyPoLee Lyf
Congratulations SUMATI पहिरन! ❤️✨
Achar Bite Team को तर्फबाट SUMATI पहिरनको Grand Opening को हार्दिक बधाई तथा शुभकामना। 🎉🌸
यो नयाँ सुरुवातले सफलता, खुसी र अझ धेरै सुन्दर अवसरहरू लिएर आओस्। तपाईंहरूको मेहनत र सपनाले सधैं नयाँ उचाइ चुमिरहोस्। ❤️✨
Wishing you endless success, happiness & growth ahead! 🥰
Congratulations once again, SUMATI पहिरन! 🎊❤️
— Achar Bite Team
#nypolee #nypoleecouple #acharbite #acharbiteteam #sumatipahiran #sumaticollection #grandopening #sumatipahirangrandopening
1 month ago | [YT] | 4,895
View 26 replies
NyPoLee Lyf
A New Dream. A New Beginning. ❤️✨
SUMATI पहिरनको Grand Opening — मेरो लागि केवल एउटा Opening होइन, मेरो एउटा सपना र मेहनतले नयाँ रूप लिएको दिन हो। 🌸
यो यात्रामा साथ, माया, शुभकामना र हौसला दिनुहुने मेरो Family, Friends, आफन्तजन तथा सम्पूर्ण प्रियजनहरूप्रति हृदयदेखि नै Thank You & Forever Grateful. 🙏❤️
तपाईंहरूको माया र विश्वासले मलाई अझ ठूलो सपना देख्न र अझ धेरै मेहनत गर्न प्रेरणा दिएको छ। ✨
Dream it. Believe it. Work for it.
One step closer to the dream. ❤️
SUMATI पहिरन — जहाँ सपनाले नयाँ पहिचान पाउँदैछ। 🌸✨
#nypolee #nypoleecouple #sumatipahiran #sumatipahirangrandopnening #grandopening #collection #sumaticollection #nypoleecollection
1 month ago | [YT] | 2,237
View 14 replies
NyPoLee Lyf
SUMATI पहिरनको GRAND OPENING 😌
यो केवल एउटा Grand Opening होइन,
एउटा सपना पूरा भएको सुन्दर सुरुवात हो।
तपाईंहरूको माया,
साथ र आशीर्वाद नै हाम्रो biggest motivation हो॥❤️🌻
Some moments become memories,
and some memories stay forever. ❤️
SUMATI पहिरन — A beautiful beginning, a beautiful journey. 🌸✨
#nypolee #nypoleecouple #sumatipahiran #sumaticollection #collection #grandopening #sumatipahirangrandopnening
1 month ago | [YT] | 3,268
View 14 replies
Load more