Rachana Gautam

मान्छेको जात हुदैन् क्या, कस्तो कुरा नबुझेको
https://youtu.be/KG1UnlYdZOo

2 years ago | [YT] | 2

Rachana Gautam

चर्चित गायक आदरणिय दाई बाबु बोगटीसंग केही रमाईलो, केही अर्थपुर्ण अनि केही समय सान्दर्भिक गफ गर्ने कोशिस गरेको छु । दाईले आफ्नो अनुभव खुलेर सेयर गर्नुभएको छ । यो पोडकाष्टमा बाबु बोगटीको संघर्ष देखी गायन, अभिनय अनि अमेरिका बसाई सम्मका बिषय समावेश छ । समय मिलाएर हेर्ने कोशिष गर्नुहोला ।

भिडियोः https://youtu.be/SEpkCr2yx1I

#podcastwithrachana #babubogati #nepalipodcast #podcast #interview #rachanagautam #lattestpodcast #nepaliartist #nepalisinger #rachanasdiarie

2 years ago | [YT] | 2