Khabartime Officials

It's real time to the Video khabars from the world


Khabartime Officials

करिव ११ बर्ष भएछ, गजल लखे, रेकर्ड गराए, सुटिङ क्लिक गराउन पुगे तर भाई सुवास रेग्मीले आफै खेल्नुस् भनेपछि एकाएक तयार भएँ र यत्तिको अभिनय गरे । कमजोरी अवस्य छन्,धेरै छन् किनकि भिडियो सुट सकेपछि थाहा भयो फेरि सुट गरे पक्का राम्रो गर्थे तर यतिबेला बिहान भैसकेको थियो ।

फेरि पनि इतिहास बनाईदिनुभएकोमा भाई सुवासजीलाई धन्यवाद । अनि अभिनयको क्रममा हरसमय साथ दिएकि कलाकार बहिनी अञ्जु निरौलालाई । साथमा सम्पूर्ण भिडियो सुटिङमा सहयोग गर्नुहुने सबै सबैमा ।

1 week ago | [YT] | 0

Khabartime Officials

मुख र घाँटी थिचिएको छ,
योनीबाट रगत बगिरहेको छ,
दुबै गोडाको बीचको भाग भाँचिएको छ,
र पनि बलात्कारीहरुमा दया छ,
किनकी
इनिशाको मृत शरिर छ,
मृत शरिर नाङ्गै छ
र नाङ्गो शरिरमा चिसो लाग्छ भनेरै होकि
बलात्कारीले ज्याकेट खोलेर
मरेको नाङ्गो शरिरमा ढाकिदिएका छन् ।
धन्यवाद तिमी राक्षसहरुलाई!
...............
एकपटक बलात्कारीलाई जिउँदै जलाइयोस्, ताकि युवतीहरुका लागि पटकपटक मैनबत्ती जलाईरहन नपरोस्!
#justiceforenisha #JusticeForWomen #JusticeForVictim #justice #nonflowers

1 month ago | [YT] | 0