पश्चिम कला संस्कृति लाई जगेर्ना गर्न , प्रचार प्रसार गर्न र सुदूर पश्चिम को चिनारी लाई विश्वसामु चिनाउन को लागि हामी अनलाईन तथा युट्युब च्यानल मार्फत निरन्तर प्रयास गरिरहेका छौ ।

यस च्यानलमा अपलोड गरिएका कुनै पनि भिडीयो तथा अडियो बिना अनुमति वा स्वीकृति अन्य कुनै च्यानलमा अपलोड गरीएको पाइएमा प्रतिलिपि अधिकार ऐन अनुसार कारवाही गरिनेछ ।


Sudur Khabar

कैलालीको गोदावरीमा सञ्चालित गौशाला व्यवस्थापनमा पौष्टिक आहार ग्रहण गर्दै पालिका प्रतिनिधि

1 day ago | [YT] | 2

Sudur Khabar

अत्तरियामा जारी महोत्सवमा चर्चित गायक पशुपति शर्मा सँगै चर्चित गायिका शान्ति श्री परियार

2 weeks ago | [YT] | 9

Sudur Khabar

कैलालीको अत्तरिया महोत्सबमा आज नायक पल शाहलाई स्टेजसम्म पुग्नै मुस्किल, आयोजकलाई हम्मेहम्मे 😮🔥

#PaulShah #GodawariMahotsav #sudurkhabar

2 weeks ago | [YT] | 8

Sudur Khabar

अत्तरियामा जारी महोत्सबमा दर्शकको उल्लेख्य उपस्थिति

2 weeks ago | [YT] | 4

Sudur Khabar

अत्तरिया महोत्सबमा टंक तिमिल्सिना र इस्बालको धमाकेदार प्रस्तुति

2 weeks ago | [YT] | 0

Sudur Khabar

सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२ मा आज रचना रिमालको विशेष प्रस्तुति

2 weeks ago | [YT] | 3

Sudur Khabar

अत्तरिया महोत्सबमा लोक पप गायक चेतन बोहरा

3 weeks ago | [YT] | 2

Sudur Khabar

अत्तरिया महोत्सवमा चर्चित गायिका समिक्षा अधिकारी

3 weeks ago | [YT] | 7

Sudur Khabar

अत्तरियामा आयोजित महोत्सवमा गायक रमेश राज भट्टर्राई

3 weeks ago | [YT] | 1

Sudur Khabar

सृजनशील युवा क्लबको आयोजनामा कैलालीको अत्तरियामा सञ्चालन हुन लागेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव–२०८२ मा सहभागी हुने कलाकारहरूको सूची सार्वजनिक गरिएको छ।😮

1 month ago | [YT] | 3