ठिक गर्ने भनेकाे इमान्दार कर्मठ व्यक्ति ले बेइमान भ्रस्टाचारी कालोवजारी हरू लाई हों! भ्रस्टाचारी कालोवजारी र बजेट चोर्ने ले होईन्! #कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे इकाइ प्रमुख ले हाकाहाकी आर्युवेद को सबै बजेट जाली कागजात वनाएर ब्रह्मलुट मच्याउँदै आएका छन्! @kalaiyalive@D.RSanjayGiri@ciaanepal7566@BALENVHAKTA56@GenZ
युवा पुस्ता बिदेश जाने अबस्था र स्मार्ट मोबाइल काे बढ्दो प्रयाेग काे कारण अब यौन शिक्षा मा sextoys काे प्रयोग बारे जानाकारी दिनु पर्ने अपरिहार्य रहेको छ! @#drsanjaygiri 👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼💯💯💯💯💯👍🏼👍🏼👍🏼💯👍🏼👍🏼👍🏼👍🏼👍🏼
१ लोकतन्त्र काे साटो लोकतन्त्र हुन्छ तर भ्रस्टाचारी काे साटो अर्को भ्रस्टाचारी ठिक हुदैन! २ भ्रस्टाचारी कालोवजारी दुराचारी काे मानव अधिकार हुँदैन ३ भोलि नेपाल मा बहुमत भ्रस्टाचारी कालोवजारी हरू ले साम दाम दण्ड भेद काे आधार बहुमत प्राप्त गरें भनें के गर्ने? ४ भोलि बहुमत भ्रस्टाचारी कालोवजारी हरू हामीले बहुमत काे आधार मा भ्रस्टाचार कलोबजारी गर्न पाउनु पर्छ भनी आंदोलन शुरू गरे भन्ने के हून्छ?? अतः सुशासन कायम राख्न सबैले आआफ्नो ठाउँबाट मन वचन कर्म ले आवाज उठाऔं! @kalpanagiri6802 @AmnestyNepal @PSRMedia-6262 @htpkhabar4266 @ajayyadavbiyogi5472 @kalaiyalive @김선애박사TV
Belapatimai today weekly newspaper kalaiya सम्पत्दकिय संविधान दिवस आज नेपाली जनताको लागि महान पर्व संविधान दिवस हामि सबै ले हर्ष उल्लास काे साथ मनाउँदै छौं! संविधान एउटा निर्जीव दस्तावेज होईन संविधान हाम्राे महान् शहीद हरू काे रगत ले लेखिएकाे हाम्रो वीरता आत्मसम्मान न्याय शुसासन सदाचार र सबै को समानता र हकअधिकार सुनिश्चित गर्ने सुनौलो अक्षर लेखिएकाे हाम्रो आत्मा को भाव हाे संविधान! संविधान प्रति हामी संवेदनशील भएपनि केहि भ्रस्ट नेता हाकिम र दल हरू काे कारण संविधान प्रति जनता नैराश्य अवश्य भएका छन्! हामीले आआफ्नो आधिकार को उपभोग गरिरहँदा अरूको आधिकार प्रति संवेदनशील हुनु आवश्यक हुन्छ! भ्रष्टचारी हरू काे कारण संविधान सबल र सफल हुन सकेन अतः भ्रष्टचारी हरू विरूद्ध हामीले आआफ्नो ठाउँमा कडा अवाज उठाऔं र सरकारले भ्रष्टचारी हरू विरूद्ध कडा कारवाही गरी भ्रष्टचारी हरू बाट कालोधन असुल उपर गरोस्! अहिले नेपालमा भ्रस्टाचार कलोबजारी निर्मूल पार्न दुर्गा काली चण्डी सरस्वती लक्ष्मी स्वरुपा न्यायमूर्ति स्वतन्त्र समाजसेवी महिला शुसिला कार्की प्रधानमन्त्री बन्नु भएको मा हामि संपूर्ण नेपाली जनता गौरवान्वित भएका छौं! संविधान दिवस को पावन अवसरमा संपूर्ण नेपाली जनता लाई हार्दिक बधाई तथा शुभकामना! @kalpanagiri6802@AmnestyNepal@PSRMedia-6262@김선애박사TV
सेतोदुबी काे सफल उपचार र sexopsycoology परामर्स नशा छुटाउनका लागी परामर्श काे लागि सम्पर्क @D.RSanjayGiri डा सञ्जय गिरि 9806815065 what's app number 9821156979
bikers
तितो सत्य!
ठिक गर्ने भनेकाे इमान्दार कर्मठ व्यक्ति ले बेइमान भ्रस्टाचारी कालोवजारी हरू लाई हों!
भ्रस्टाचारी कालोवजारी र बजेट चोर्ने ले होईन्! #कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे इकाइ प्रमुख ले हाकाहाकी आर्युवेद को सबै बजेट जाली कागजात वनाएर ब्रह्मलुट मच्याउँदै आएका छन्! @kalaiyalive @D.RSanjayGiri @ciaanepal7566 @BALENVHAKTA56 @GenZ
2 months ago | [YT] | 31
View 9 replies
bikers
Sexopsycoology tips
युवा पुस्ता बिदेश जाने अबस्था र स्मार्ट मोबाइल काे बढ्दो प्रयाेग काे कारण अब यौन शिक्षा मा sextoys काे प्रयोग बारे जानाकारी दिनु पर्ने अपरिहार्य रहेको छ! @#drsanjaygiri 👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼💯💯💯💯💯👍🏼👍🏼👍🏼💯👍🏼👍🏼👍🏼👍🏼👍🏼
2 months ago | [YT] | 43
View 22 replies
bikers
Belapatimai today weekly newspaper
आजको बिचार!
१ लोकतन्त्र काे साटो लोकतन्त्र हुन्छ तर भ्रस्टाचारी काे साटो अर्को भ्रस्टाचारी ठिक हुदैन!
२ भ्रस्टाचारी कालोवजारी दुराचारी काे मानव अधिकार हुँदैन
३ भोलि नेपाल मा बहुमत भ्रस्टाचारी कालोवजारी हरू ले साम दाम दण्ड भेद काे आधार बहुमत प्राप्त गरें भनें के गर्ने?
४ भोलि बहुमत भ्रस्टाचारी कालोवजारी हरू हामीले बहुमत काे आधार मा भ्रस्टाचार कलोबजारी गर्न पाउनु पर्छ भनी आंदोलन शुरू गरे भन्ने के हून्छ??
अतः सुशासन कायम राख्न सबैले आआफ्नो ठाउँबाट मन वचन कर्म ले आवाज उठाऔं! @kalpanagiri6802 @AmnestyNepal @PSRMedia-6262 @htpkhabar4266 @ajayyadavbiyogi5472 @kalaiyalive @김선애박사TV
2 months ago (edited) | [YT] | 38
View 10 replies
bikers
यसपाली काे दशैं तिहार सुखी सदाचारी र दुःखी भ्रष्टचारी काे नारा काे साथ मनाऔँ !.@D.RSanjayGiri
2 months ago | [YT] | 51
View 31 replies
bikers
Belapatimai today weekly newspaper #kalaiya
पहिले सुशासन अनि मात्र निर्वाचन!
@ajayyadavbiyogi5472 @htpkhabar4266 @kalaiyasubmetropolitancity3495 @kalpanagiri6802 @AmnestyNepal @htpkhabar4266
2 months ago | [YT] | 30
View 6 replies
bikers
2 months ago | [YT] | 43
View 10 replies
bikers
2 months ago | [YT] | 30
View 4 replies
bikers
Belapatimai today weekly newspaper kalaiya
सम्पत्दकिय संविधान दिवस
आज नेपाली जनताको लागि महान पर्व संविधान दिवस हामि सबै ले हर्ष उल्लास काे साथ मनाउँदै छौं! संविधान एउटा निर्जीव दस्तावेज होईन संविधान हाम्राे महान् शहीद हरू काे रगत ले लेखिएकाे हाम्रो वीरता आत्मसम्मान न्याय शुसासन सदाचार र सबै को समानता र हकअधिकार सुनिश्चित गर्ने सुनौलो अक्षर लेखिएकाे हाम्रो आत्मा को भाव हाे संविधान! संविधान प्रति हामी संवेदनशील भएपनि केहि भ्रस्ट नेता हाकिम र दल हरू काे कारण संविधान प्रति जनता नैराश्य अवश्य भएका छन्!
हामीले आआफ्नो आधिकार को उपभोग गरिरहँदा अरूको आधिकार प्रति संवेदनशील हुनु आवश्यक हुन्छ! भ्रष्टचारी हरू काे कारण संविधान सबल र सफल हुन सकेन अतः भ्रष्टचारी हरू विरूद्ध हामीले आआफ्नो ठाउँमा कडा अवाज उठाऔं र सरकारले भ्रष्टचारी हरू विरूद्ध कडा कारवाही गरी भ्रष्टचारी हरू बाट कालोधन असुल उपर गरोस्! अहिले नेपालमा भ्रस्टाचार कलोबजारी निर्मूल पार्न दुर्गा काली चण्डी सरस्वती लक्ष्मी स्वरुपा न्यायमूर्ति स्वतन्त्र समाजसेवी महिला शुसिला कार्की प्रधानमन्त्री बन्नु भएको मा हामि संपूर्ण नेपाली जनता गौरवान्वित भएका छौं!
संविधान दिवस को पावन अवसरमा संपूर्ण नेपाली जनता लाई हार्दिक बधाई तथा शुभकामना! @kalpanagiri6802 @AmnestyNepal @PSRMedia-6262 @김선애박사TV
2 months ago | [YT] | 53
View 26 replies
bikers
सेतोदुबी काे सफल उपचार र sexopsycoology परामर्स नशा छुटाउनका लागी परामर्श काे लागि सम्पर्क @D.RSanjayGiri डा सञ्जय गिरि 9806815065 what's app number 9821156979
2 months ago | [YT] | 28
View 9 replies
Load more