नमस्कार साथीहरू, हाम्रो 'Sajilo Tech'' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल मा तपाई YouTube, Online Earning,Banking, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउने कोशिस गर्दछु । जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनोलोजीको ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई टेकनोलोजीमा रुचि छ भने कृपया 'Sajilo Tech'' च्यानललाई Suscribe गर्नुहोला । धन्यवाद🙏🙏
Suscribe to my channel : youtube.com/@sajilotech15?sub_confirmation=1
Sajilo Tech
नेपाल राष्ट्र बैकं को Online फारम भर्नुभयो त ?
1 year ago | [YT] | 1
View 0 replies
Sajilo Tech
नेपाल राष्ट्र बैकं को Online फारम भर्ने आज अन्तिम दिन हो है साथीहरू भोलिबाट २७ गते सम्म दोब्बर दस्तुर लाग्नेछ।
1 year ago | [YT] | 1
View 0 replies