स्वागत छ Digital Gurukul मा! 🙏
हामी परम्परागत वैदिक ज्ञानलाई आधुनिक वैज्ञानिक दृष्टिकोण र गहिरो अनुसन्धान (Research-based) का साथ तपाईँको जीवनमा सकारात्मक परिवर्तन ल्याउन समर्पित छौँ।
हाम्रो च्यानलमा तपाईँले पाउनुहुनेछ:
अङ्क एवं वास्तु ऊर्जा जागरण: अङ्क ज्योतिष (Numerology) र वास्तु शास्त्रको वास्तविक विज्ञान।
अनुसन्धान आधारित अध्यापन: अन्धविश्वासलाई चिर्दै तर्क र प्रमाणमा आधारित वैदिक शिक्षाहरू।
ऊर्जा विज्ञान (Energy Science): पञ्चतत्व र दिशा सन्तुलनद्वारा जीवनलाई सफल बनाउने तरिकाहरू।
हाम्रो विशेषता:
हामी केवल पढाउँदैनौँ, बरु प्राचीन ज्ञानलाई 'विज्ञान आधारित वैदिक रूपान्तरण' को रूपमा प्रयोग गर्न सिकाउँछौँ।
सम्पर्क र परामर्शका लागि (Contact & Consultation):
📞 Phone/WhatsApp: +977 9823044379
📍 Location: Himalayan Digital Gurukul & Dhruv Astro Vastu Studio
हामीसँग जोडिनुहोस्:
तपाईँको जीवनमा ऊर्जाको सही सञ्चार र अङ्कहरूको चमत्कार बुझ्नको लागि यो च्यानललाई Subscribe गर्न नबिर्सिनुहोला!
Himalayan Digital Gurukul
🌿 विशेष आध्यात्मिक अवसर 🌿
अन्तर्राष्ट्रिय रूपमा परिचित लेखक एवं साधक
AJAYA VERMA
Author • Contemplative
Yoga • Meditation • Consciousness • Vedanta • Buddhism
सँग ३ दिने विशेष “सम्पूर्ण मन्त्र विज्ञान तथा साधना”
निःशुल्क LIVE ONLINE WORKSHOP मा सहभागी भई
ज्ञान, ध्यान, मन्त्र र चेतना-अभ्यासको लाभ लिनुहोस्।
मन्त्र, ध्वनि, स्पन्दन, चक्र, चेतना, ध्यान, मन्त्र साधना तथा मन्त्रका प्रयोगात्मक आयामबारे ज्ञान + अभ्यास + Practical Meditation Sessions सहितको विशेष कार्यक्रम।
📅 मिति: २०८३ असोज ५, ६ र ७ गते
(September 21–23, 2026)
🕣 समय: राति ८:३० बजे
💻 माध्यम: Zoom
🎁 सहभागिता: पूर्णतः निःशुल्क
यो विशेष अवसरमा सहभागी भई मन्त्र विज्ञान र साधनालाई गहिराइबाट बुझ्ने तथा प्रत्यक्ष अभ्यास गर्ने अवसर लिनुहोस्।
HIMALAYAN DIGITAL GURUKUL
Academic Wing of Dhruv Astro Vaastu Studio Pvt. Ltd.
Consciousness Through Knowledge
📲 For More Information & Queries:
9823044379
2 weeks ago | [YT] | 0
View 0 replies
Himalayan Digital Gurukul
2 weeks ago | [YT] | 1
View 0 replies
Himalayan Digital Gurukul
3 weeks ago | [YT] | 1
View 1 reply
Himalayan Digital Gurukul
जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्वको हार्दिक मङ्गलमय शुभकामना!
यस पावन पर्वले तपाईँ र तपाईँको परिवारमा आत्मबल, सद्बुद्धि, सुस्वास्थ्य र समृद्धि ल्याओस्। जनैले कर्तव्यको स्मरण, रक्षासूत्रले आपसी प्रेम र सुरक्षा अनि ऋषितर्पणले हाम्रा मूल पूर्वजहरूप्रतिको कृतज्ञतालाई अझ प्रगाढ बनाओस्।
1 month ago | [YT] | 0
View 0 replies
Himalayan Digital Gurukul
हजुरहरु सबैमा नाग उर्जाको सकारात्मक प्रभाव रहोस। नाग पंचामिको शुभकामना।
आज बाट सुरु हुदैछ। अष्ट उपदेवताको ज्ञान, जीवन परिवर्तन गर्ने बिज्ञान। अष्ट उपदेवता सहित भुमि बिज्ञान (भुदेवी) कोर्ष।
1 month ago | [YT] | 7
View 0 replies
Himalayan Digital Gurukul
✨🌸 यस दीपावलीमा आह्वान गरौं महालक्ष्मीका आठ रूप — समृद्धि, बुद्धि, वीरता र विजयका शक्तिहरू! 🌟
प्रत्येक लक्ष्मी (आदि, धन, धान्य, गज, सन्तान, वीर, विद्याको र विजय लक्ष्मी) को नाममा एक–एक दियो बालौं र जीवनमा आशीर्वाद आमन्त्रण गरौं। 🪔
वास्तु उपाय :
लक्ष्मी पुजाको दिन हरेक नाममा एक एक दियो अवश्य बाल्नुहोस। साथै घरको दक्षिण दिशातर्फ एक दियो पितृहरूको सम्झनामा बाल्न नबिर्सौं — पितृहरूको आशिर्वादले धन र सुख प्राप्त हुन्छ। 💫
शुभ दीपावली! 🌼
तपाईंको घर उज्यालो, शान्ति र समृद्धिले भरियोस्।
#दीपावली२०२५ #अष्टलक्ष्मी #लक्ष्मीपूजा #धनतेरस #धार्मिकखबर #ध्रुवराजपराजुली #समृद्धिकोउत्सव #शक्तिकोप्रकाश
11 months ago | [YT] | 0
View 0 replies