Dr. Nabin Chapagain

नमस्कार, म डा. नविन चापागाई MD (Hom.),
Jhapa Homoeo
Damak, Jhapa, Nepal

For contact :
023-570435


Dr. Nabin Chapagain

नमस्ते 🙏
तपाईँहरूलाई कस्तो खालको भिडियो बनाए हुन्थ्यो जस्तो लागेको छ? क्रृपया कमेंट वक्समा लेखिदिनु होला ! धन्यवाद। ।

4 months ago | [YT] | 0

Dr. Nabin Chapagain

सबैले यो रमाइलो गीत सुन्नु है 😍

10 months ago | [YT] | 0

Dr. Nabin Chapagain

Namaste 🙏 चाँडै मेरो होमियोपैथिक र्याप गित आउदैछ । यहांहरु सवैले हेर्नुहुन हार्दिक अनुरोध गर्दछु। सवैले आफ्ना साथीभाई सवैलाई सेयर गरिदिनु होला । यो ऐतिहासिक भिडियो हुनेछ ।यो नेपाल कै पहिलो होमियोपैथिक गित हुनेछ । सल्लाह सुझाव पनि दिनु होला। ♥️♥️

11 months ago | [YT] | 7

Dr. Nabin Chapagain

सजग रहौ। सचेत वनौ!
फेरी पनि कोरोना भाईरसको प्रकोप बड्दै गैरहेको छ। कोरोना भाईरस बारेको यो महत्वपूर्ण भिडीयो सवैले हेर्नुहुन हार्दिक अनुरोध गर्दछु 🙏♥️

1 year ago | [YT] | 1

Dr. Nabin Chapagain

बुढा बुढी को रमाइलो गफ गाफ्।
सवैले हेर्नुहोला 🙏♥️👍

1 year ago | [YT] | 2

Dr. Nabin Chapagain

यसरी ब्लडप्रेशरको समस्यालाई निको वनाउन सकिन्छ | High BP ? NO TENSION |

1 year ago | [YT] | 1

Dr. Nabin Chapagain

कफी प्रेमीहरुले अनिवार्य हेर्नै पर्ने भिडियो।

1 year ago | [YT] | 2

Dr. Nabin Chapagain

जाडोमा कति पानी पिउने ? Benefits of water💧पानी पिउदा ध्यान दिनै पर्ने यी कुराहरु…

1 year ago | [YT] | 2

Dr. Nabin Chapagain

भांग, गाँजा र चरस क्यान्सरको औषधी ? फाइदा अनि बेफाइदाहरू के के छन् ? कसरी बनाइन्छ ? हेर्नैपर्ने भिडियो, शेयर गर्नुहोला ।

2 years ago | [YT] | 2

Dr. Nabin Chapagain

गाँजा ,भाङ का फाईदाहरू :- हेरौ सबैले l

2 years ago | [YT] | 1