लामो समयको प्रतिक्षा पछि यहि आउने शनिवार हाम्रो “हो नि निर हो” गीत लाई रिलिज गर्दै छौं। शब्द सङ्गीत दिपक शर्मा स्वर मेलिना राई र मेरो रहेको छ। धन्यवाद 🙏
नमस्कार युद्धकाण्डमा केहि प्राविधिक त्रुटी हुन गएकोले यसलाई डिलिट गरेर पुन: अपलोड भईरहेकोछ। यसले पर्न गएको असर प्रति सम्पूर्ण दर्शक श्रोतामा क्षमा चाहान्छौं। सधैंभरी यस्तै साथ रहिरहोस हजुरहरूको। धन्यवाद 🙏
नमस्कार, आदिकवि भानुभक्त आचार्यको रामायण को श्रीबालकाण्ड अबको केही घण्टापछि यो युट्युव च्यानल मार्फत सार्वजनिक हुदैछ। कृपया रिमाइन्डर अन गर्नुहोला। यस लिंकलाई खोलेर हेर्नुहोला र समयको जानकारी लिनुहोला।शेयर गर्नुहोला र संसारभर पुर्याउन सहयोग गर्नुहोला।https://youtu.be/PRlrxNVVHLQ
Congratulations pranim rai and the team for this very energetic and beautiful song. Please share it if you like. Thank you. https://youtu.be/ZMqwYx4_sfQ
Saru Murari Guragain
लामो समयको प्रतिक्षा पछि यहि आउने शनिवार हाम्रो “हो नि निर हो” गीत लाई रिलिज गर्दै छौं। शब्द सङ्गीत दिपक शर्मा स्वर मेलिना राई र मेरो रहेको छ। धन्यवाद 🙏
5 years ago | [YT] | 74
View 5 replies
Saru Murari Guragain
मेलिना राई र मेरो स्वर दिपक शर्माको शब्द संगीतमा रहेको गीत लिएर चाँडै आऊदैछौं। प्रतिक्षा गर्नुहोला।
5 years ago | [YT] | 120
View 6 replies
Saru Murari Guragain
नमस्कार
युद्धकाण्डमा केहि प्राविधिक त्रुटी हुन गएकोले यसलाई डिलिट गरेर पुन: अपलोड भईरहेकोछ। यसले पर्न गएको असर प्रति सम्पूर्ण दर्शक श्रोतामा क्षमा चाहान्छौं। सधैंभरी यस्तै साथ रहिरहोस हजुरहरूको। धन्यवाद 🙏
5 years ago | [YT] | 234
View 23 replies
Saru Murari Guragain
नमस्कार,
आदिकवि भानुभक्त आचार्यको रामायण को श्रीबालकाण्ड अबको केही घण्टापछि यो युट्युव च्यानल मार्फत सार्वजनिक हुदैछ। कृपया रिमाइन्डर अन गर्नुहोला। यस लिंकलाई खोलेर हेर्नुहोला र समयको जानकारी लिनुहोला।शेयर गर्नुहोला र संसारभर पुर्याउन सहयोग गर्नुहोला।https://youtu.be/PRlrxNVVHLQ
5 years ago | [YT] | 32
View 5 replies
Saru Murari Guragain
Congratulations pranim rai and the team for this very energetic and beautiful song. Please share it if you like. Thank you. https://youtu.be/ZMqwYx4_sfQ
5 years ago | [YT] | 6
View 0 replies
Saru Murari Guragain
We are almost there to release our romantic song meri mayalu on Monday 10th Feb i.e. Magh 27 gate at 3 pm nepali time. So please saty tuned.
5 years ago | [YT] | 13
View 1 reply
Saru Murari Guragain
अव यस च्यानलबाट हामी नेपाली कविता वाचन लिएर यहाहरू समक्क्ष्य आउने छौं। सधै जस्तै यहाहरूको साथ रहनेछ भन्ने आशा लिएका छौं।
https://youtu.be/Dh9a7Q4LmCE
6 years ago (edited) | [YT] | 13
View 0 replies
Saru Murari Guragain
Paani bharne new nepali gazal
https://youtu.be/oAK2JtHOs34
6 years ago | [YT] | 5
View 0 replies
Saru Murari Guragain
This is my new music video. if you like please share it . thank you
6 years ago | [YT] | 7
View 0 replies
Load more