हाम्रा आदरणीय र प्रिय मित्रहरु,
तपाईहरुले आफ्नो जीबन कालमा कतिपय अबस्थामा दुख, पिडा, दरिद्र , अभाब , एक्लोपनको महसुस गर्नु परेको होला l यस संसारमा प्राय मानिसहरु स्वार्थपन बाट गुज्रिरहेका छन् l देशको अबस्था, नेताहरुको जनता प्रतिको कठोर ब्यबहार, समाजमा ब्याप्त असहिष्णुता आदिको कारण कतिपय युबा-युवतीहरु मातृभूमि छोडेर अर्काको देशमा कठोर परिश्रम गर्नु परेको अबस्थाको कारण परिवारमा भएको बिछोड, बिलौना र बेहाल बनाएको छ l
यस्तो अबस्थामा हामीले तपाईहरुको यस्ता खालका समस्या बाट कसरी उन्मुक्ती पाइन्छ भन्ने बारेमा Grace TV Nhtc बाट निशुल्क तथा निस्वार्थ सेबा परामर्श गर्दै आएका छौं l हाम्रो सफलता नै तपाइँहरुले हामि बाट पाएको सेवा र परामर्शको सकारात्मक परिणाम हो भन्ने हामि बिस्वास गर्दछौं l हाम्रो जीबनमा हामीले गरेका सेबाहरु बाट धेरैले लाभ लीइ सक्नु भएको छ l तपाइँहरु लाइ पनि हामि यो बिनम्र अपिल गर्दछौं कि, यो च्यानल लाइ Subscribe, like, share र comment गरि हामिलाइ सपोर्ट गर्नुहोस l धन्याबाद Grace Tv Nhtc// Gracetvnhtc// #Grace tv nhtc #Grace Tv Nhtc// ग्रेस टिभी Nhtc// # gracetvnhtc



Gracetv_nhtc

प्रिय मित्रहरु, हामी मिसनको लागि एक हप्ता बाहिर गएको कारण समयमा भिडियोहरु अपलोड गर्न नपाएकोले एकै पटक दुइ भन्दा ज्यादा भिडियोहरु अपलोड गरेको छु, कृपया झर्को नमानिदिनु होला, र यहा हरुको सहयोगको सदा अपेक्षा गर्दछु , धन्यबाद

10 months ago | [YT] | 9

Gracetv_nhtc

It's for you dear brothers and sisters.

1 year ago | [YT] | 0

Gracetv_nhtc

Grace Tv बाट निरन्तर प्रकाशित भै रहेका भिडियो हरु ज्ञान बर्दक छन् ?

1 year ago | [YT] | 4

Gracetv_nhtc

1 year ago | [YT] | 4

Gracetv_nhtc

Please watch this important video and mention your comments ‪@gracetv9428‬

1 year ago | [YT] | 1

Gracetv_nhtc

Let's learn together a new thing. You are appreciated to be with us ‪@gracetv9428‬

1 year ago (edited) | [YT] | 0

Gracetv_nhtc

बाइबलको नया नियममा 'इतिहासको पुस्तक' भनेर कुन पुस्तकलाई चिनिन्छ ?

2 years ago | [YT] | 3

Gracetv_nhtc

तपाइको बिचारमा इशाई हरुले ख्रिस्टमस मनाउनु बाइबलीय हुन्छ कि हुदैन ?

2 years ago | [YT] | 2

Gracetv_nhtc

Who do you like most? तपाइँ कसलाई ज्यादा मन पराउनुहुन्छ ?

2 years ago | [YT] | 6