Hi there! I’m Deepika Jeni—a singer, musical artist, and model who loves bringing music videos to life.
Singing and acting are my greatest passions, and I pour my heart into every performance. 🌟
🎵 From soulful melodies to vibrant on-screen moments, I’m here to share my journey with you.
💖 Keep watching, stay connected, and don’t forget to hit that subscribe button so you never miss a new release!
Deepika Jeni
यो भिडियो हेर्दा मन नै भतभती पोल्यो, हेर्नै गाह्रो भयो। यस्ता नरपिचासहरू प्रति यति धेरै क्रोध जाग्छ कि सोच्न बाध्य बनाउँछ आखिर तिनले हाम्रा चेलाचेलीहरूलाई दिएको जस्तो पीडा र सजायको बराबरी के हुन सक्छ तिमिहरुको लागि?
यि त देखिएका घटनाहरु भए यस्ता अरु कैयौँ कहालि लाग्दा घटनाहरु दबाईएका होलान् , कति पिडाहरु मौनतामै थुनिएका होलान् ।
यो एउटा गम्भीर सामाजिक समस्या हो र यसको सबैभन्दा ठूलो कारणमध्ये एक अन्धविश्वास र गलत सामाजिक सोच पनि हो। अझै पनि धेरै ठाउँमा महिलाहरू र छोरीहरूलाई यस्ता कुरा बाहिर भन्न हुँदैन, भन्यो भने “इज्जत जान्छ” भन्ने सोच राखिन्छ। यही सोचका कारण घरपरिवारमै भएका घटनासमेत दबाएर राखिन्छन्, पीडितलाई बोल्न दिइँदैन, बरु डर देखाइन्छ कहिले परिवारको डर, कहिले समाजको डर।
यही डर र मौनताको फाइदा उठाउँछन् अपराधीहरूले र दानवीय प्रवृत्ति भएका यस्ता पापिहरुले प्रायः त्यही व्यक्तिमाथि अत्याचार गर्छन् जो कमजोर छ, बोल्न सक्दैन या बोल्न दिईँदैन वा विभिन्न बन्धनमा बाँधिएको छ।
यस्ता अपराधीहरू नेपालमा मात्र होइन, संसारभरि छन्। तर नेपालमा यस्ता घटना भइरहनुको एक प्रमुख कारण भनेको छोरीहरूको आवाज दबाउने चलन अझै समाजमा जीवित हुनु हो। त्यसैले यसको सबैभन्दा पहिलो र प्राथमिक समाधान भनेको यही अन्धविश्वास हटाउनु हो र अपराधिलाई कडा भन्दा कडा सजाए दिनु हो ।
पीडितलाई चुप लगाउने होइन, बोल्न सक्ने वातावरण बनाउनु पर्छ। दबाब दिने, लुकाउने र सहन बाध्य पार्ने संस्कार अन्त्य हुनुपर्छ। इज्जत गल्ती गर्ने अपराधीको जानुपर्छ, गल्ती सहने पीडितको होइन।
#DPK #insidethebunker
https://youtube.com/watch?v=O6b6TC0iT...
3 months ago | [YT] | 0
View 0 replies
Deepika Jeni
तिम्रै मायाँ लाग्छ मलाई 😘😘https://youtu.be/RX1WlCjcQg4?is=q2lpE...
4 months ago | [YT] | 1
View 0 replies
Deepika Jeni
एउटा मिठो गीत आरैछ केरे हेरेर कस्तो छ भंदिनुस त 😍
4 months ago (edited) | [YT] | 1
View 1 reply
Deepika Jeni
New Nepali Song | Mero maya kina ho nabolne | by Resham Nirdosh, Pratigya Neupane Ft. Obi, Sanchita
8 months ago | [YT] | 0
View 0 replies
Deepika Jeni
विश्वमै पहिलोपटक नेपालमा नयाँ टेलिभिजन गेम रियालिटि शो '
“RAW” आएको छ । यो रियालिटि शो निकै रोचक छ । 😍
प्रतिष्पर्धी हरुलाई विभिन्न टास्कमा च्यालेन्ज दिईन्छ र त्यो उनीहरुले सिमित समयमा पुरा गर्नुपर्ने हुन्छ।
किसानलाई हौसला दिने, युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने र कृषि व्यवसायलाई नयाँ दृष्टिकोण दिने उद्देश्यले ल्याईएको यो कार्यक्रम न केवल प्रतिस्पर्धीहरूका लागि चुनौतीपूर्ण र अवसरपूर्ण छ, हेर्ने दर्शकका लागि पनि अत्यन्तै रोचक, ज्ञानवर्धक र मनोरञ्जनपूर्ण छ । कृषि क्षेत्रमा केही नयाँ गर्न चाहने सबैका लागि यो प्रेरणाको स्रोत बन्न सक्छ ।
मलाई त साँच्चै निकै रमाइलो लाग्यो — तपाईंहरूले पनि हेर्न नछुटाउनु होला है !
#RAW
8 months ago | [YT] | 0
View 0 replies
Deepika Jeni
महिनावारी हुँदा नारीलाई “अछुतो” मान्ने चलन — आजको समाजमा कति औचित्यपूर्ण छ? 🤔
8 months ago | [YT] | 4
View 1 reply
Deepika Jeni
Kyarni hola khoi
9 months ago | [YT] | 0
View 0 replies
Deepika Jeni
नहुने पालामा लाखु झ्यालमा - Lakhu Jhyalama - Kisan Jepali Sudhir Shrestha | Bina Raut I New Nepali Song 2025
9 months ago | [YT] | 1
View 0 replies
Deepika Jeni
तिज गित - प्रोशेष पाण्डे, दिपिका जेनी, नारायण भट्टराई, सुनुतामी परियार । Actors: Tejash regmi, Bishnu laudari supen, Sarita Dankoti, Parbati Shrestha
11 months ago | [YT] | 1
View 0 replies
Deepika Jeni
Teej song Kyarni Hola Khoi क्यार्नी होला खोइ by Proshesh Pandey, Sunitami Pariyar, Narayan Bhattarai Deepika Jeni| Ft.Tejash Regmi, Bishnu Laudari Supen, Sarita Dankoti, Parbati Shrestha
11 months ago | [YT] | 0
View 0 replies
Load more