नमस्ते साथीहरू! 🙏❤️
म दिलाशा❤️
मेरो यस च्यानल 𝐃𝐈𝐋𝐀𝐒𝐇𝐀 𝐎𝐅𝐅𝐈𝐂𝐈𝐀𝐋 𝐋𝐈𝐅𝐄𝐒𝐓𝐘𝐋𝐄 मा तपाईंहरूलाई स्वागत छ। मलाई भिडियोहरू बनाउन, नयाँ कुराहरू सिक्न र आफ्ना सिर्जनाहरू अरूसँग बाँड्न धेरै मन पर्छ। ✨
यस च्यानलमा तपाईंले मेरो जीवनका साना-ठूला अनुभवहरू, मेरो Vlog, कला र केही रमाइला पलहरू देख्न सक्नुहुनेछ। मेरा यी मीठा-नमिठा अनुभवहरूको साक्षी बन्नुहुनेछ मलाई साथ दिनुहुनेछ भन्ने विश्वास छ। तपाईंहरू सबैलाई धेरै-धेरै धन्यवाद! 🎀
च्यानलमा....🌾
📸 मेरो भ्लग र लाइफस्टाइल
🌱 मेरो जीवनका भोगाइ र अनुभवहरू
🎨 स्केचिङ र सिर्जनात्मक कला
✈️ यात्रा र नयाँ अनुभवहरू
✨ प्रेरणादायी र सकारात्मक भिडियोहरू
पाउनुहुनेछ🌱
भिडियोहरू मन परेमा Subscribe गरेर मलाई साथ दिनुहोला है! सम्झना स्वरूप एउटा सानो 'Smiles' छोडेर जान नबिर्सिनुहोला। 😊
सधैं खुसी रहनुहोस्, मुस्कान छर्दै रहनुहोस्! 🥰
#DilashaOfficialLifestyle #MyVlog #LifeExperience #ArtAndSketching #DailyVlog #NepaliVlogger #LifestyleVlog #CreativeVlog #NepaliYouTube #ViralVlog #PersonalVlog #NewVlogger #NepaliCreators #Nepal
Shared 1 year ago
292 views