Prema Sherpa Chataut

Nepali singer Prema Sherpa Chataut's official YouTube channel.


Prema Sherpa Chataut

नयाँ गीत "यति धेरै माया" दिपेन्द्र खड्काको शब्द, बिकास चौधरीको सङ्गीत, मेरो आवाज, भीम खड्काको निर्देशनमा निरुता बिष्ट र भीम खड्काको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

4 days ago | [YT] | 2

Prema Sherpa Chataut

मिन सागर लामाको शब्द, बिकाश चौधरीको सङ्गीत र मेरो आवाज, मेरो, निरुता राई, निर्जला सिंह र मिना दाहालको अभिनयसहित नयाँ गीत "अल्लारे बैंस" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

3 weeks ago | [YT] | 4

Prema Sherpa Chataut

https://youtu.be/ziPO52m-hOA?si=NC5M2...

Prema Sherpa Chataut
#youtubechannel#(PremaSherpaChataut)#onmyvoice🍁🥀🦋❤️🧿#लिखुपिके#Prema Sherpa Chataut Prema sherpa chataut Prema Sherpa Chataut Prema Sherpa ChatautPrema sherpa chataut

#facebookpost #facebookreels #training #explorar Prema Sherpa Chataut

1 month ago | [YT] | 1

Prema Sherpa Chataut

डि.बि. लामाको शब्द, सङ्गीत, सुरेश लामा र अन्नु चौधरीको आवाजसहित नयाँ गीत "कसम तिमी नै" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

5 months ago | [YT] | 1

Prema Sherpa Chataut

नयाँ तीज गीत "नाच मोरी हो", मोहन खड्काको शब्द, लय, मेरो र छत्र शाहीको आवाज, बिक्रम चौहानको निर्देशन, कोरियोग्राफीमा बिमल अधिकारी, जुना विश्वकर्मा र निरुता बिस्टको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।

1 year ago | [YT] | 1