Ropeway Nepal Pvt. Ltd. was established by us, a group of enthusiastic Engineers with a vision to apply our learning and concentrate our effort for the development of ropeways in Nepal. From in-depth research projects, lead engineering, feasibility, procurement, project consulting, and knowledge transfer, Ropeway Nepal brings together the necessary experience to help any client realize any cable related project. This includes identification, development, project engineering, planning and design services. It assumes responsibilities ranging from consulting, planning, design, project finance, installation, construction supervision, operations, and training to ensure sustainability.


Guna Raj Dhakal

भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको खबरलेअत्यन्त दुःखि छु। यस कठिन घडीमा रसुवा लगायत त्रिशूली नदी किनारका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन हार्दिक अपिल गर्दछु।
यो विपत् कुनै व्यक्ति, समुदाय वा क्षेत्रको मात्र समस्या होइन यो त सम्पूर्ण राष्ट्रको साझा पीडा हो। अहिलेको पहिलो प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत हुनुपर्छ।
जो जहाँ छौँ, आफ्नो क्षमताअनुसार सहयोग र हातेमालो गरौँ।
सधैँझैँ विपत परेको बेलामा पनि हामीले दुःखमा परेका नागरिकको साथमा उभिनु, उद्धारमा सहयोग गर्नु र मानवीय संवेदना देखाउनु नै आजको सबैभन्दा ठूलो जिम्मेवारी हो।
विपतमा मानवीयता, उद्धारमा एकता र पुनर्निर्माणमा सहकार्य को साझा संकल्प गरौ
#विपतमा_मानवीयता
#राष्ट्रिय_एकता
#भोटेकोशी_बाढी
#उद्धार_राहत
#त्रिशूली_किनार
#हामी_नेपाली_एक_छौँ

1 month ago | [YT] | 1