Bodhi Television



Bodhi Television

बुद्धधर्ममा दान पारमिताकाे अभ्यास गर्नु अति नै आवश्यक हुन्छ । दान दिने हरेक अवसर हामीले सदुपयोग गर्नुपर्दछ । तपाईहरुले बोधि टेलिभिजन मार्फत् धर्म श्रवण गर्नुभयो भन्ने हामीलाई पूर्ण विश्वास छ । तपाईंहरुले हाम्रो सामग्री हेर्नुभयो तर ८० प्रतिशतले subscribe गर्न बाँकी रहेछ । कृपया यहाँ प्रसारित सामग्रीहरू मार्फत् बुद्ध वचन ग्रहण गरी लाभान्वित हुनुहाेस् । अनि, मैत्री र दानपारिमताकाे अभ्यास स्वरूप बाेधि टेलिभिजन subscribe गर्नुहाेस् । धन्यवाद ।

7 months ago | [YT] | 22

Bodhi Television

वचनरत्न मार्गफलम् | LAMDRE 2024
www.youtube.com/playlist?list...

1 year ago | [YT] | 10

Bodhi Television

परम पावन ४१औं साक्या ठ्रीछेन रिन्पोछेको बाहुलीबाट त्रिकुलनाथ (आर्यअवलोकितेश्वर, आर्यमहामञ्जुश्री, आर्यबज्रपाणी) को
अभिषेक प्रदान हुँदैछ । सो कार्यक्रमको प्रत्यक्ष प्रसारण बोधि टेलिभिजन मार्फत हेर्न सक्नुहुने छ ।
कार्यक्रम स्थान : मुस्ताङ समाज गुम्बा स्वयम्भू ।
समय : विहान ११ बजे देखि ।
(कार्यक्रम स्थलमा उपस्थित हुन नसक्ने श्रद्धालुहरुले बोधि टेलिभिजनको प्रत्यक्ष प्रसारण मार्फत अभिषेक प्राप्त गरी पुण्य लाभ गर्न सक्नुहुनेछ ।)

2 years ago | [YT] | 58

Bodhi Television

नेपाल बाैद्ध माहासंघका अध्यक्ष आचार्य नाेर्बु शेर्पा संग नेपालकाे बाैद्ध शिक्षा तथा यसमा देखिएका चुनाैतीका बिषयमा गहन छलफल सहितकाे अन्तवार्ता कार्यक्रम मध्यममार्गमा ।

5 years ago | [YT] | 7

Bodhi Television

कोरोना भाइरसका कारण विश्वनै बन्दाबन्दीको अवस्थामा रहेको छ । यो जटिल अवस्थामा मानिसले आफ्नो अमूल्य जीवनको महत्व नबुझेर आत्महत्या गर्नेहरुको संख्या अत्याधिकरुपमा बढेकोछ । यस्तो अवस्था सृजनाहुन नदिन बौद्ध अभ्यासपनि छन् Emotion Freedom Technique अर्थात तनाब व्यावस्थापन गर्ने तरिका । 👇👇
सबै कुरा अनित्य छ, यो कोरोना पनि अनित्य हाे । दुःख छ, दुःखको कारण छ, अनि समाधानको उपाय पनि अवश्य छ कृपया आफ्नो अमूल्य जीवन महत्व बुज्नुहोला ।

5 years ago | [YT] | 7

Bodhi Television

One Subscribe One Support For Buddhism
Subscribe Bodhi Television : बाेधी टेलिभिजनसँग जाेडिनुहाेस् ।
youtube.com/channel/UCjowTZLq2bmdBwlfHujShWQ?sub_c…

5 years ago | [YT] | 11