सन्दीप लामिछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले स्वीकृति दिएपछि अब क्यानले शनिबार उनलाई USA पठाउने तयारी गरेको छ । यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने वा नपाउने भन्ने निश्चित भइसकेको थिएन। आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराए सँगै उनी विश्वकप खेल्न जाने भएका हुन्।
Ashim Don
Desh ma kei ramro vako dekhnai nasakni vaye chanbin garna tetro kanda haru xan taa khai gareko Jaile NPL lai target garexa paila ni rokyo??
6 months ago | [YT] | 0
View 0 replies
Ashim Don
If you need earning app in nepal than you can msg me❤️🔥🔥
8 months ago | [YT] | 0
View 0 replies
Ashim Don
सन्दिप लामिछाने 🌟 मङ्सिर ४ गते वैवाहिक जीवनमा बाधिदै हार्दिक बधाई👏💐😘
#Sandy ❤️ #Nepal 🇳🇵 #Cricket 🏏
1 year ago | [YT] | 17
View 0 replies
Ashim Don
Meroo deshh💔💔💔🥹🥹
1 year ago | [YT] | 5
View 0 replies
Ashim Don
Thukkaa mero desh
1 year ago | [YT] | 5
View 0 replies
Ashim Don
So sad for us
1 year ago | [YT] | 1
View 0 replies
Ashim Don
भिसाको समस्या नआए आज राती या भोलि सन्दिप लामिछाने अमेरिकाको लागि उड्ने भएका छन् ।
1 year ago | [YT] | 8
View 0 replies
Ashim Don
सन्दीप लामिछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले स्वीकृति दिएपछि अब क्यानले शनिबार उनलाई USA पठाउने तयारी गरेको छ ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने वा नपाउने भन्ने निश्चित भइसकेको थिएन। आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराए सँगै उनी विश्वकप खेल्न जाने भएका हुन्।
1 year ago | [YT] | 4
View 0 replies
Ashim Don
ICC ले सन्दीप लामिछानेको नाम समेटेर विश्वकप खेल्ने अन्तिम टोली घोषणा गर्न स्वीकृति दिएको छ। यससँगै क्यानले उनलाई भोलि अमेरिका पठाउने तयारी गरेको छ।
1 year ago | [YT] | 6
View 0 replies
Ashim Don
News from Oman 🪙 : Toss has been delayed due to a wet outfield. 🏏
📸: ACC
#ACCMensPremierCup2024 | #WorldCupYear2024 | #OneBallBattles | #NepalCricket
1 year ago | [YT] | 0
View 0 replies
Load more