Danphe Nepal Media Group

कृपया; सबै जनाले SUBSCRIBE गरिदिनुहोला ! डाँफे

Danphe: Save the National bird
Stands with victims !
Voice of voiceless.

हाम्रा भगवानरूपी दर्शकहरूलाई भन्न चाहन्छौं कि अरूभन्दा अलि फरकपन गर्ने हाम्रो प्रयत्न जारी छ।

तपाईंहरूसँग पनि काहिं, कसैले गलत काम गरिरहेको सूचना छ भने हामीलाई भन्नुहोस्, र अर्को तपाईंले कतै सरकारी कार्यालयहरूमा बेतिथि, बिसङ्गती वा विकृतिहरू देख्नुभाछ भने पनि हामीलाई सिधै खबर गर्नुहोला ।
Office contact: 9865429007 (whatsapp, message or call)
Email: danphemedia30@gmail.com
All Rights Reserved © Danphe Nepal Media Pvt. Ltd. 2024

डाँफे नेपाल मिडिया प्रा.लि.अन्तर्गत संचालित हाम्रा डाँफे मिडियामा विशेष विषयवस्तु समेटिनेछन् !
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४५२४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचिकरण दर्ता नं.: ४५०६-२०८०/०८१
News website: www.danphekhabar.com

हाम्रो युट्युब च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानल वा पेजमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।

Don't Forget, SUBSCRIBE


Danphe Nepal Media Group

Rautahat को पुर्वाधार विकास अफिसमा छड्के हान्दा जे पाकिरहेको देखियो ! मिडियालाई प्रवेश निषेध गरेपछि हाकिम र प्रहरीसँग चर्काचर्की ! रिपोर्टिङ गर्दा-गर्दै बत्ती निभ्यो ! लोकल पत्रकारले पत्रकारिता सिकाउँदै ! #danphemedia #dipeshkumarjaiswal #gaurRautahat
https://youtu.be/j3eCvVkLBo4

6 months ago (edited) | [YT] | 8

Danphe Nepal Media Group

सर्वप्रथम भगवानरूपी दर्शकवृन्दमा दुई हात जोडी नमस्कार🙏 लगभग ४ महिनादेखि हाम्रो यस "डाँफे मिडिया ग्रुप"को युट्युब च्यानल देशद्रोही दलालहरू मिलेर हयाक गर्दिएका थिए र अहिले सफलतापूर्वक 'रिकभर' भइसकेको छ । रिकभर गर्न सहयोग गर्दिनुहुने सबैप्रति हार्दिक आभार । र अन्तमा, फेरि पनि पहिलाको जस्तै साथ, सहयोग र मायाको अपेक्षा गर्दछौं । धन्यवाद ! #डाँफे_खबर #danphemedia

8 months ago | [YT] | 6

Danphe Nepal Media Group

घुस लेनदेनको समाचार आएपछि चन्द्रनिगाहपुर मालपोतमा छड्के हान्दा जे देखियो... देखेर दंग ! हामी घुस खादैनौं भन्दै गर्जिए ! मालपोत कार्यालयको गतिविधि देखेर के भन्छन् त सेवाग्राही ? #danphemedia
https://youtu.be/SBIHPaFqsNQ

8 months ago | [YT] | 2

Danphe Nepal Media Group

रौतहटको गौर यातायात कार्यालयमा हाकिमको दादागिरी, दलाल टोले गुन्डाहरूद्वारा संचालित, यसरी अफिसभित्रै अड्डा जमाएर बस्छन्, डाँफे मिडियालाई गुन्डाहरूद्वारा रामधुलाई गर्ने प्लान यसरी भयो फ्लप ! पुलिस बोलाएपछि यसरी कुलेलाम ठोके, हाकिमको कुर्सी प्रा:य खाली नै खाली, हाम्रो क्यामेनलाई भगाएर उल्टै हाकिमले मोबाइलबाट मसँग इन्टरभिउ लिदैं ! [VIDEO]
https://youtu.be/YH7tkkbPblg

1 year ago | [YT] | 29

Danphe Nepal Media Group

कलैया मालपोत अफिसमा पुलिसलाई भनेर छड्के हान्दा बिचौलियाहरूको भागाभाग ! बिना ढेउवाको कुनै काम हुदैंन भन्दै गर्जिए सेवाग्राही
[VIDEO]
https://youtu.be/A0KhrkvrYjc

1 year ago | [YT] | 58

Danphe Nepal Media Group

यातायात अफिस कलैया, दलालहरूको कब्जामा ! बिचौलियालाई प्रवेश, पत्रकारलाई नो-इन्ट्री ! कार्यालयमै रजगज जमाएर बसेका बेला मिडिया देखेपछि बिचौलियाको भागमभाग ! Bara Kalaiya yatayat office
https://youtu.be/SCRUVRhHXgQ

1 year ago | [YT] | 28

Danphe Nepal Media Group

NPL खेलको पार्किङ शुल्कमा TU का स्ववियु सभापतिको संलग्नतामा यसरी घोटाला ! तालाबन्दी लाउनुको नालीबेली, TU मा काले-काले मिलेर वर्षौंदेखि यसरी राज गरिरहेका छन् ! [VIDEO]
https://youtu.be/F5J_Oup3GKQ

1 year ago | [YT] | 7

Danphe Nepal Media Group

पब्लिक होलिडेमा सरकारी सवारीसाधनको भक्तपुरमा चेकिङ गर्दा माननीय चढेको गाडी नरोकेपछि... पुलिस अफिसर नै उत्रिए मैदानमा, हामी डाँफे खबरले एउटा पनि सरकारी सवारीसाधनको दुरुपयोग गर्न दिदैंनौं ! Danphe media, gadi checking kathmandu [VIDEO]
https://youtu.be/HYRiL7PMHAs

1 year ago | [YT] | 20

Danphe Nepal Media Group

हामी Danphe media ले बिदाको दिन सरकारी सवारीसाधनको दुरुपयोग रोक्न Durbarmarg बाट खबरदारी चेकिङ गर्दा लफडा, दरबारमार्गमा सरकारी सवारीसाधनको छ्यापछ्याप्ती दुरुपयोग ! हामी डाँफे खबरले एउटा पनि सरकारी सवारीसाधनको छ्यापछ्याप्ती दुरुपयोग गर्न दिदैंनौं ! [VIDEO]
https://youtu.be/IRnbuya_8AU

1 year ago | [YT] | 35

Danphe Nepal Media Group

देशकै सबभन्दा ठूलो यातायात लाइसेन्स कार्यालय, एकान्तकुनामा छड्के हान्दा प्रहरीकै मिलेमतोमा दर्जन बिचौलिया गिरोहहरूको बिगबिगी, एक घन्टासम्म कुराएर हाकिमले सिसिटिभी फुटेज नदेखाएपछि लफडा ! प्रहरीकै अगाडि बिचौलिया भागिरहँदा मुकदर्शक, id कार्ड खोइ? [VIDEO]
https://youtu.be/D6LFmTZ2LwU

1 year ago (edited) | [YT] | 31