Leading Online News Portal from Nepal. #Nepalkhabar #नेपालखबर


Nepalkhabar

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा आए गगन
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रका आइपुगे गगन थापा। आइतबार भृकुटीमण्डपमा उद्घाटनसत्र भएको विशेष महाधिवेशनको आज बन्दसत्र हुँदैछ।
तस्बिर: सरोज नेपाल

1 month ago | [YT] | 13

Nepalkhabar

राष्ट्रपति र प्रधानमन्त्रीसँग देउवा-ओली-प्रचण्डको भेट ‘षड्यन्त्रको अर्को अध्याय’
मिराज ढुंगाना समूहले आज पनि माइतीघरमा आन्दोलन जारी राखेको छ। सोमबारदेखि यो समूहले थालेको आन्दोलन आज भने शान्तिपूर्ण छ। उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेट ‘षड्यन्त्रको अर्को अध्याय’ भन्दै धर्ना दिएका छन्।
तस्बिर: सरोज शाही

3 months ago | [YT] | 9

Nepalkhabar

राष्ट्रपति र प्रधानमन्त्रीसँग देउवा-ओली-प्रचण्डको भेट ‘षड्यन्त्रको अर्को अध्याय’
मिराज ढुंगाना समूहले आज पनि माइतीघरमा आन्दोलन जारी राखेको छ। सोमबारदेखि यो समूहले थालेको आन्दोलन आज भने शान्तिपूर्ण छ। उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेट ‘षड्यन्त्रको अर्को अध्याय’ भन्दै धर्ना दिएका छन्।
तस्बिर: सरोज शाही

3 months ago | [YT] | 14

Nepalkhabar

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आगामी प्रतिनिधि सभा निर्वाचनका एकता भएको छ। चुनावी एकता गरेका दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह 'बलेको चिम' मा चुनाव लड्ने सहमति भएको छ।

तस्बिर: सरोज शाही

3 months ago | [YT] | 5

Nepalkhabar

एमाले उम्मेदवारको प्रचारमा ज्योति मगर
तस्बिर: सरोज शाही

3 months ago | [YT] | 9

Nepalkhabar

सडकमा प्रचार सामग्री!
नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डस्थित सडकको अवस्था। केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा उत्रिएपछि प्रचार सामग्री सडकमा छरपस्ट फालिएका छन्।
तस्बिर: सरोज शाही

3 months ago | [YT] | 13

Nepalkhabar

सुरक्षा जाँच गर्न एमाले महाधिवेशन स्थलमा विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थल भक्तपुरको सल्लाघारीमा डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको छ।
तस्बिर: सरोज शाही

3 months ago | [YT] | 5

Nepalkhabar

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आज भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन स्थलमा बिहानैदेखि कार्यकर्ता पुुगिरहेका छन्।
तस्बिर: सरोज शाही

3 months ago | [YT] | 10

Nepalkhabar

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरिया (दक्षिण कोरिया)को सीओलबाट स्वदेश फर्किएका छन्। दक्षिण कोरियाको सीओलमा भएको ११ औँ ‘ग्लोबल आइसीटी लिडरसिप फोरम’मा सहभागी भएर शनिबार साँझ स्वदेश फिर्ता भएका हुन्।
तस्बिर : सिबी अधिकारी/रासस

4 months ago | [YT] | 11

Nepalkhabar

दानबहादुर कार्कीलाई गृहसचिवले लगाइदिए आईजीपीको फुली

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह (फुली) लगाइदिए । गृह मन्त्रालयमा आयोजित विशेष समारोहपछि नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर औपचारिक पदभार ग्रहण गर्ने तयारी छ ।
तस्बिर: सरोज नेपाल

4 months ago | [YT] | 15