Mr. Acharya

We are getting back...

4 months ago | [YT] | 0

Mr. Acharya

पिडित ३२ हजार जना exam को पर्खाई मा थिए!
EPS नेपालले पहिले परीक्षा दिएकाले अब दिन नपाउने भन्यो त्यस्पछि १८ जनाले अदालतमा मुद्धा हाले ।
अदालतबाट आदेश आयो ।
अदालतको आदेश मुद्धा हाल्ने १८ जनाको लागी मात्रै हो भनेर व्याखा भयो ।
अनि १८ जनाका लागी आवेदन दिने समय छुट्टायो !
पाए सबैले पाउनुपर्यो, नपाए कसैले पाउनुभएन भनेर यो आन्दोलन सुरु भयो ।
आज फेरी अदालतबाट आदेश आयो सबैलाई परिक्षामा सामेल गर्नु भनेर यति बेला सम्म २ जनाको ज्यान गईसकेको थियो!

2 years ago | [YT] | 2

Mr. Acharya

Durga Prasai got clean cheat from Credit Information Centre, It means that he has been paying his loan and interest till now.
Then why did Durga prasai start revaluation? See what was the reality.

DARK REALITY OF DURGA PRASAI :
https://youtu.be/nET52Sec9bk

2 years ago | [YT] | 1

Mr. Acharya

Hello everyone.. After long time i am back here in youtube. Hope you guys support me as before.

I came with new video, topic is
" Unveiling the Teacher Protest Truth."

Video will be uploaded tomorrow morning 9am.

2 years ago | [YT] | 4

Mr. Acharya

बालेन शाहले आफ्नो अफिसमा झुन्डाएको ग्रेटर नेपालको नक्सा हामिले कस्को कमजोरिले गुमाएउ? हेर्नुस यो भिडियोमा!

Greater Nepal/Sugauli Treaty| by Mr. Acharya
https://youtu.be/NoV4YSYIsMY

2 years ago | [YT] | 0

Mr. Acharya

तपाइ निकम्मा भएर घुम्दा पनि घरकाले भात खुवाईरहन्छन भने तपाइलाइ काम गर्ने जाँगर स्वभाविक आउदैन!
यस्तै हुन यि राजनीतिज्ञहरु पनि
ठिक छ,
यहाँ दुधले पखालेको कोइ छैन
तर काम नगर्दा पनि लगातार चुनाब जितिरहेकोहरुलाई अबदेखि भोट नदिदा यस्ले काम गर्ने संस्कार ल्याउछ,डर पैदा हुन्छ कि काम नगरे राजनिति सकिन्छ!
यिनिहरुमा तेइ डर पैदा गर्नको लागि हो No Not Again को आवश्यकता भएको!
तपाईलाइ तपाईको प्रीय पाटीबाट टाढा गराउने उदेश्य होइन यो ट्रेन्डको
बरु यि नेतालाइ देशप्रति अझ असल र इमान्दार बनाउनु हो !
देशभरका नेताले केवल एउटा कार्यकाल इमान्दारी पुर्वक काम गरे भने देशलाइ र हाम्लाइ यति त फाइदा हुन्छ कि त्यो अहिले हाम्ले पाउने मासु ,रक्सि र 5-7 हजार पैसाभन्दा बढि होस!

I Wish कि आज एक्दिन "म" इमान्दार बन्न सकुँ आफुले हालेको मतप्रति मनैदेखि गर्ब गर्न सकुँ कि परिवर्तन को लागि एउटा इट्टा मैले पनि थपेँ!

#Vote_For_Change
#No_Not_Again

3 years ago | [YT] | 14

Mr. Acharya

भोलिको बिहानिले तपाई ,तपाईको सन्तति र नेपालकै भाग्य फेरोस
Vote हाल्नु अगि यो भिडियो हेर्नुस + Manipulate नहुनुस ! धन्यवाद !
https://youtu.be/RAEvv2P03Zs

Vote for change...

3 years ago | [YT] | 2

Mr. Acharya

Rape किन हुन्छ?
Rapist को Mind set कस्तो होला कि उसले बच्चालाई समेत छाड्दैन ?
जुन स्कुलमा यसबारे सिकाइनु पर्ने त्यो स्कुलका Teacherले समेत यो Crime गर्छन !
आजको दिनमा मान्छे Educated त हुदै गए तर Rape % पनि बर्षेनी किन बढ्दैछ !

Video will be uploaded soon.....

3 years ago | [YT] | 9

Mr. Acharya

Stop Spreading Superstitious.
We can eat food,come out from home and all the things which we do in daily life. Only looking at sky with naked eyes can effect your eyes because of radiation. Although we can see that beauty on sky by the help of Eclipse glass,Telescope,Welding glasses (Shade 12).

The Earth revolves around the Sun and the Moon revolves around the Earth. During that orbit, there comes a time when the Moon cover up the Sun, which is called an eclipse!

Fake Baba's just spreading a Superstitious.

3 years ago | [YT] | 9

Mr. Acharya

(Secret revealed.....)
How Corrupt Politician Win Election(Manipulation)
👇
https://youtu.be/RAEvv2P03Zs

3 years ago (edited) | [YT] | 8