Welcome to Nihongo Guide Nepal Channel
"Nihongo Guide Nepal" यूट्यूब च्यानल एकदम सरल र प्रभावकारी तरिकामा जापानी भाषा (Nihongo) सिक्न, Exam Preparation, Mock Test चाहनेहरूको लागि बनाइएको हो। यस च्यानलको उद्देश्य जापानी भाषा सिक्नको प्रक्रिया सजिलो र पहुँचयोग्य बनाउनु, Exam Preparation मा सहयोग गर्नु हो। यहाँ तपाईंलाई जापानी भाषा सिक्नका लागि चरणबद्ध विधिहरू, अभ्यास, JFT JLPT Mock Test, Sample Question, Word Meaning, लगायत अन्य Form Reservation Process Support प्राप्त हुनेछन्।