Nepali folk singer Pramila Tamang's official YouTube channel.


Pramila Tamang

तामाङ सेलो गीत "मनकी मैच्याङ्ग", विश्व दोंगको शब्द, लय, एरेन्ज, मेरो र विश्व दोंगको आवाज, मौसम हिमालीको निर्देशन, कोरियोग्राफीमा मेरो र उमेश राईको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

6 months ago | [YT] | 0

Pramila Tamang

नमस्कार 🙏सम्पुर्णमा !
लामो समय को अन्तरल पछि नयाँ गीत `हरना बजाउदै´ बोलको गीत लिएर आएको छु, सबै ले हेरेर प्रतिक्रिया, सुझाव, सल्लाह दिनु होला, सवै भन्दा ठुलो आशा र भोरोस तपाई हरु संग like, share and subscribe गरि दिनु हुन्छ भन्ने अपेक्षा गरेको छु।
https://youtu.be/GJqzQc4pdeo

2 years ago | [YT] | 4

Pramila Tamang

नमस्कार 🙏सम्पुर्णमा !
लामो समय को अन्तरल पछि नयाँ गीत `हरना बजाउदै´ बोलको गीत लिएर आएको छु, सबै ले हेरेर प्रतिक्रिया, सुझाव, सल्लाह दिनु होला, सवै भन्दा ठुलो आशा र भोरोस तपाई हरु संग like, share and subscribe गरि दिनु हुन्छ भन्ने अपेक्षा गरेको छु।🙏❤
https://youtu.be/GJqzQc4pdeo?si=IGQzD...

2 years ago | [YT] | 1

Pramila Tamang

सम्पूर्णमा नमस्कार, शिव हमालको लय/शब्दमा मेरो, प्रकाश पराजुली, रेशम निर्दोष र चिज गुरुङको स्वरसहित नयाँ लोक दोहोरी "शुभ नाम के पर्यो" सार्वजनिक गरेका छौं, यहाँहरुलाई मन पर्नेछ भन्ने अपेक्षा गर्दछौं, धन्यवाद।

4 years ago | [YT] | 4