Nepali singer Bishal Sony's official YouTube channel.


Bishal Sony

हेर्नु भयो

19 hours ago | [YT] | 0

Bishal Sony

good luck daji ‪@ShivaHamal‬ 🕊️❤️‍🩹

1 day ago | [YT] | 0

Bishal Sony

आहा शुभकामना ‪@AshaBishwokarmaOfficial‬ 🕊️❤️‍🩹

6 days ago | [YT] | 8

Bishal Sony

🎉 प्रतीक्षा अन्त्य भयो! 🎶
धेरै माया, मेहनत, सपना र समर्पणले तयार भएको हाम्रो नयाँ गीत “उत्ताउली” अब आधिकारिक रूपमा तपाईंहरूमाझ सार्वजनिक भइसकेको छ। ❤️

यो गीत केवल एउटा सिर्जना मात्र होइन, हाम्रो सम्पूर्ण टिमको पसिना, संघर्ष र दर्शकप्रतिको मायाको प्रतिफल हो। त्यसैले एकपटक समय निकालेर गीत हेरिदिनुहोस्, सुन्नुहोस् र आफ्नो अमूल्य माया दिइदिनुहोस्।

मन परे Like, Comment, Share गरेर आफ्ना साथीभाइसम्म पनि पुर्‍याइदिनुहोस्। तपाईंहरूको एउटा शेयरले हाम्रो मेहनतलाई अझ धेरै दर्शकमाझ पुग्न मद्दत गर्छ। 🙏

“उत्ताउली” तपाईंलाई कस्तो लाग्यो?
तपाईंको निष्पक्ष प्रतिक्रिया र सुझाव कमेन्टमा अवश्य लेखिदिनुहोस्। तपाईंहरूको हरेक शब्द हाम्रो लागि प्रेरणा र ऊर्जा हो। ❤️

सधैंझैँ यहाँहरूको अथाह माया, साथ र आशीर्वादको अपेक्षासहित…
धेरै-धेरै धन्यवाद! 🙏🎵❤️

1 week ago | [YT] | 3

Bishal Sony

देखाउने खसि
खुवाउने फर्सि 🍀🫶

My new song
please watch &share

3 weeks ago | [YT] | 4

Bishal Sony

Good luck daaji 🥰🍀

1 month ago | [YT] | 2

Bishal Sony

New song
Please watch & share
🫶💕🪷

1 month ago | [YT] | 3

Bishal Sony

Daryam daryam
please watch & share 🍃🙏‪@sandeepsunar2620‬

1 month ago | [YT] | 5