This is an official YouTube Channel of sancharkarmi.com, a mainstream news portal from Nepal. It brings the latest news, views, and research on Nepal's politics, sports, economy, social issues, human rights, democracy, rule of law, LGBT rights, and global politics, economy, events, etc. Our official news portal sancharkarmi.com is a registered and authentic news portal that updates and presents all quality video content. It is operated by media scholars, professionals, researchers and practitioners. It aims to achieve the objectives of journalism in Nepal in the fullest as the forth-estate of the government, voice of voiceless and watchdog of the society. We would like to thank you for watching our videos and channel. Please, subscribe to our channel for regular updates.


SancharKarmi

पत्रकार देवकी विष्टको निम्न प्रश्नहरुमा तपाईको के छ विचार ?

पत्रकार सविना कार्की शिक्षक आन्दोलनमा आँखामा चोट लागेर घाइते भइन् । मैले उनको घाइते मुहार हेर्न सकिन । सोच्दा नि पीडा हुन्छ । तर जव जव यस्ता घटना हुन्छन् प्रश्नहरु घुम्छन् ।
👉यदि सविनाको आँखाको ज्योतीमा केहि असर परेमा आजीवन के हुन्छ ?
👉संचारगृहले आन्दोलनमा जाने रिर्पोटर,क्यामेरापर्सनलाई भिडमा फरक देखिनकोलागि वा पत्रकार भनेर पहिचान हुनकोलागि किन एउटा ज्याकेट, हेलमेटको किन व्यवस्था गर्दैन ?
👉जुन टेलिभिजनले समयमा पारिश्रमिक दिदैन के आफ्नो कर्मचारीको भविष्यको जिम्मेवारी लिन्छ ?
👉सोध्नुस् सविनाले स्यालरी पाइन् ?
👉के सरकारले ५ लाख दिएर सान्त्वना दिन्छ ?
👉के उनले स्थायी जागिर पाउँछिन् ?
तातो रगत र पत्रकारिताको जुनुन छ तर आफ्नो ज्यानको पनि ख्याल गरौं साथीहरु । यहाँ कोहि कसैको छैन । तपाइ घाइते हुँदा वा कसैको मृत्यु हुँदा एकदुई दिन भिड हुन्छ पछि सबैले बिर्सन्छन् । वास्तविकता हो | कसैलाई आरोप लगाउन खोजेको होइन | सधैं सबैलाई कहाँ फुर्सद हुन्छ र पुथ्वी घुमे झै मानिसको अवस्था, व्यवस्था पनि चलायमान छ ।

9 months ago | [YT] | 1