Tank Khadka Official

Nepali singer Tank Khadka's official YouTube channel.

© Tank Khadka Official

Subscribe For More Update


Tank Khadka Official

एमटी महरको शब्द, सङ्गीत, विजय परियार, बसन्ती सुनुवार र मेरो आवाजमा नयाँ गीत "दुई बोतल सरापमा" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्छ यहाँहरूको अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

1 year ago | [YT] | 5

Tank Khadka Official

मेरो शब्द, सङ्गीत, राजेश डाँगीको आवाजमा अभिषेक मल्ल, सुरक्षा मगर, अमीर सुनार र कल्पना क्षेत्रीको अभिनयसहित नयाँ गीत "गैजाउँ हिँड भागी" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

1 year ago | [YT] | 1

Tank Khadka Official

यहाँहरुको मायाको लागी हार्दिक धन्यवाद।

1 year ago | [YT] | 4

Tank Khadka Official

नमस्कार म यस गीतको गायक Tank Khadka मेरो र Annu Chaudhary बहिनीको आवाजमा Mt Mahar सब्द/संगीतमा Bikram Chauhan • Mt Mahar • Alina Rayamajhi को अभिनय सहित Bikram Chauhan ज्युको निर्देशनमा हजुरहरु माझ सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद

2 years ago | [YT] | 8