Nepali singer Anita Chalaune's official YouTube channel.


Anita Chalaune

क्रिकेट एसोसिएसन अफ नेपालका सेक्रेटरी तथा लोकप्रिय क्रिकेटर पारस खड्कासँगको अन्तर्वार्ता लिएर आएका छौ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

2 months ago | [YT] | 3

Anita Chalaune

नेपालको क्रिकेटरका प्रेरणादायी व्यक्तित्व पारस खड्कासँगको यो विशेष कुराकानी लिएर यहाँहरूसामु चाँडै आउँदैछौ, अहिलेलाई यो टिजर हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

2 months ago | [YT] | 16

Anita Chalaune

जीवन यात्रामा सपनाले बने गायिका, सौखले बने सञ्चारकर्मी । सानैमा जसलाई पर्दामा सुपर हिरोको रुपमा देखे, सोही व्यक्तिसँग प्रत्यक्ष, आफुले सञ्चालन गर्ने टक शो को पहिलो अतिथिको रुपमा, त्यो पनि घण्टौ केही गम्भीर र केही रमाइला कुराकानी गर्न पाउनु साँच्चिकै सुखद संयोग मात्र होइन, मेरा लागि सौभाग्य हो । महानायक राजेश हमालसँगको यस कुराकानीसँगै मेरो कन्भरसेसन वीथ अनिता टक शो को यात्रा आरम्भ भएको छ ।कलाकारका रुपमा त अपार मयाा दिनुभएकै छ, सञ्चारकर्मीका रुपमा पनि मैले गर्न थालेको यस नवीन कर्ममा पनि उस्तै माया र साथको अपेक्षा राखेकी छु । केही गम्भीर, केही रमाइला, केही विशेष अनुभूति दिने यो कार्यक्रम हेर्न, सुन्न हामीसँग जोडिदै गर्नुस्, अनि सुझाव सल्लाह पनि दिँदै गर्नुस् है ।

https://youtu.be/r5Wix5Ij4vo?si=DlHYb...

3 months ago | [YT] | 14