Kshitiz Mangal Bajracharya

Comprehensive and detailed lectures on Mathematics and Statistics with occasional playthroughs of classic DooM!

I will upload lectures on Mathematics and Statistics courses of different Nepalese boards and universities, together with examples and PYQ discussions. For a more subjective approach to such topics, please check out my original channel with the same name. There, I don't bound myself with the syllabus and discuss the topics more properly.

I will also upload my playthrough videos on Classic DooM games and some of its customized levels.


Kshitiz Mangal Bajracharya

सबैको दशैँ र तिहार राम्रै भएको भन्ने आशा छ।

देशमा एक महिना अगाडि भएको क्रान्ति (Gen-Z आन्दोलन) पश्चात् सकारात्मक र भ्रष्टाचार मुक्त राष्ट्र निर्माण हुने आशाका साथै यस अगाडिको सरकारले लगाएको सामाजिक संजालमाथिको निषेधाज्ञा पनि हटेको छ। निषेधाज्ञा लागेको बेला यो च्यानल के गर्ने कसो गर्ने भनेर अनुमान लगाउन सकेको थिइनँ। त्यतिबेला लेखेको status को update अनुरूप यो च्यानल यथावत रहने र पछिल्लो समयमा जति व्यस्त नभएँ भने पोखरा विश्वविद्यालयको B.E. को Calculus-1 र Calculus-2 सकाउने कोसिस गर्छु। B.Sc. CSIT को Mathematics-1 र Mathematics-2 लगभग सकिएको छ र B.E. को भिडियो राख्न सकेपछि CSIT कै लागि Discrete Mathematics (Discrete Structures) का भिडियोहरू राख्छु। BBA अनि BBS का भिडियोहरू केही समयका लागि रोकिन सक्छन् तर सकेसम्म त्यो पनि हाल्दै गर्छु। सोही आन्दोलनको क्रममा नेपालका सबैजसो विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेर छठ पछि सारेको थियो। अब छठ नजिकिँदै छ। बिस्तारै परीक्षाका लागि पनि तयारी गर्दै गर्नुहोला। आउँदै गरेका परीक्षाहरूका लागि शुभकामना छ।

देशमा फेरि एउटा भ्रष्टाचार बिनाको वातावरणको आशा गरिएको छ र यसका लागि धेरै जना भाइबहिनीहरू (सम्भवतः बाँचेका भए आगामी सालहरूमा मेरा विद्यार्थी पनि हुन सक्नेहरू) ले कलिलै उमेरमा ज्यान गुमाउनुभएको छ। यसको उचित कदर गर्दै अनि आन्दोलन पश्चात् देखिएका नकारात्मक गतिविधिहरूलाई रोक्दै Gen-Z शहीदहरूको सपनालाई पूरा गर्नु हालको अन्तरिम सरकारको मात्र नभएर हामी सबैको पनि कर्तव्य हो। भ्रष्टाचार बिनाको नेपाल Gen-Z हरूको मात्र हैन, हामी सबैको चाहना हो। यो नववर्षले हाम्रो त्यो चाहना पूरा गरोस् भन्ने प्रार्थनाका साथै नववर्ष नेपाल संबत ११४६ को र नजिकिँदै गरेको छठ पर्वको शुभकामना।

6 months ago (edited) | [YT] | 4

Kshitiz Mangal Bajracharya

Felt like sharing one of the earliest "out of the course" problems I attempted to solve during class XII (2070 BS, twelve years ago).

Obviously, I didn't solve it myself back in the day. This method was suggested to me by my Guru Prof. Dr. B. C. Bajracharya during that time. He also suggested me to go through S. L. Loney's 110+ years old textbook on Plane Trigonometry (if I could find it) and compare this method with the one used in Loney's textbook. I got my copy of the book after my twelfth's exams were over and realized that he wanted to indicate that using the converse of the results that my Guru used in his method were also okay. I found the method of Loney to be a little awkward and somewhat gibberish.

I have also solved it by using Sine Law and similarity. None of my own solutions and the one in Loney's textbook were as elegant nor were they as simple as the one used by my Guru.

6 months ago | [YT] | 4

Kshitiz Mangal Bajracharya

नेपाल सरकारले सामाजिक सञ्जाल सँगै युट्युबमा पनि प्रतिबन्ध लगाए पछि यो platform लाई मैले सोचेको जस्तो बनाउन सक्दिनँ होला।

नेपालीकै पनि आफ्नो एउटा Higher Mathematics को platform होस् अनि सँगसँगै monetization पनि होस् भनेर समय निकाली निकाली यसमा भिडियो राख्न थालेको थिएँ। भविष्यमा गएर B.Sc. र M.Sc. को सकेसम्म सबै content haru, विशेषगरी Real Analysis, Abstract Algebra, Linear Algebra, Integration Theory, Functional Analysis, Geometry, Number Theory, Complex Analysis र Topology को भिडियोहरू हाल्ने ठूलो इच्छा थियो। साथै Engineering Mathematics पनि कभर गर्थेँ।

Monetize भएर पनि प्रतिबन्ध लागेपछि त्यसबाट हुने फाइदा गयो। तर पनि भिडियो राखिहालौँ भने पनि खाली बेकारमा अर्धज्ञानी मोराहरूको थर्ड क्लास कमेन्टमा रिप्लाइ दिने मात्र काम हुन्छ - धेरैजसो कमेन्ट उनीहरूकै आउँछ। त्यत्रो मेहनतले भिडियो बनाएर केवल त्यस्ताहरूको गाली खाएर उनीहरूकै स्तरमा झरेर बोल्न पर्ने मात्र भए के काम यो?

यो सबै गन्जागोल हल भएर केही उपाय आए फेरि सुचारू गरौँला, नत्र त्यस्तो platform को लागि अरू नै उपाय सोचौँला।

मैले पढाएको विद्यार्थीहरू र मलाइ यहाँ कमेन्टमा वा त्यहाँ नभए मेसेन्जर तिर आएर धन्यवाद, हौसला र सभ्य भाषामा criticise गर्ने मैले व्यक्तिगत रूपमा नचिनेका विद्यार्थीहरूलाई प्रति आभार। यो निर्णय उल्टिएमा अथवा अरू प्रावधान सोच्न सकेँ भनेँ फेरि पनि सुचारू गर्छु। अरू केही तरिकाले मिले VPN मार्फत यस्तै पोस्टबाट खबर गर्छु।

8 months ago | [YT] | 6

Kshitiz Mangal Bajracharya

With Professor Dr. Mitsuhiro Shishikura on the final day of his talk on Complex Dynamics at Central Department of Mathematics, TU.

During the seven-day talk series, I felt like somebody who wishes to make a thriller movie learning the basics from Alfred Hitchcock, Dennis Villeneuve and Christopher Nolan combined at the same time.

1 year ago | [YT] | 10

Kshitiz Mangal Bajracharya

Cauchy-Euler PDE.

1 year ago | [YT] | 6

Kshitiz Mangal Bajracharya

Second order linear partial differential equation being solved by Monge's method.

It's a technique that's introduced in B.Sc. and B.A. Second Year in the Differential Equations course.

1 year ago | [YT] | 2

Kshitiz Mangal Bajracharya

Best of luck to B.Sc. CSIT First Semester students for their Mathematics-I exam.

1 year ago | [YT] | 7

Kshitiz Mangal Bajracharya

यस्ताहरू धेरैले कमेन्ट गरे, मैले वास्तै गरिनँ। व्यक्तिगत कारण होस् वा अरू कुनै कारण होस् ... मैले यस्ताहरूलाई ब्लक हान्ने अथवा यस्ता अनावश्यक कमेन्टहरू डिलिट गर्ने गरेको थिएँ तर आज अत्ति भयो ... अब देखि सधैँ यस्ता वाहियात कमेन्ट गोपनियता कायम गरेरै भए पनि पोस्ट गर्छु ... अत्ति नै गरे गोपनियता पनि कायम गर्दिनँ, अनि त्यसपछिको बेइज्जतीको जिम्मा मेरो हैन जोसले जे पायो त्यही बोलेको हो उसको हुनेछ ... केही कुरा चित्त नबुझे राम्रोसँग भन्नु, अल्लि सभ्य भाषामा ... मेरो गलती नै देखाए पनि मैले राम्रोसँग रिप्लाई दिएकै छु, नपत्याए यस्तै भिडियो हेर्दा हुन्छ ...

अर्को कुरा सबै टिचर एउटै खाले हुँदैनन्, जोसलाई पनि विद्यार्थी भनाउँदाले जानाजानी देखाएको असभ्यता माफ गर्ने बानी हुन्न ... मुख छाड्न जोसलाई पनि आउँछ तर त्यसो भन्दैमा ठूलो पल्टेर आफू cool बन्नलाई जथाभावी अरूलाई मुख छाड्दै कति न तेरो घरको काम नलाग्ने दास जस्तै गरी मुख छाडेर बोल्नु हुन्न भनेर सायद स्कुल, कलेज अनि घरमा पनि कोसैले सिकाएन होला ... मन नपरे नहेर् कुरै सक्यो ...

1 year ago | [YT] | 16

Kshitiz Mangal Bajracharya

It all started in February 2023, with an attempt to provide my students the revision material for Business Math II (Pokhara University). Never thought that I would be doing it for two years! Thanks everyone.

Those revision videos are still available. Plus, I have uploaded a few videos on topics of Pure Mathematics like Real Analysis, Abstract Algebra, Three Dimensional Geometry, Vector Calculus, etc primarily intended for B.Sc./B.A. students which I will continue in the future.

You can also find several videos on Mathematics for CSIT and Engineering students. In fact, most of the videos are for Engineering Mathematics and Mathematics courses of CSIT. Been quite busy as of late. I will cover the few topics left for CSIT First Semester as soon as possible.

1 year ago | [YT] | 12

Kshitiz Mangal Bajracharya

Sad reality but I choose to differ.

1 year ago | [YT] | 6