राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छहारी बन्न रातदिन खटिरहेको छ । राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलहरू मात्र होइन, विपद्ले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयासमा छ । राज्य यतिबेला भविष्यमा फेरि यस्तो विपद्को नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ । र, राज्य यतिबेला आफ्ना सम्पूर्ण सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर, नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ । : Rabi Lamichhane
Saptarangi Live TV
जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्तै जरुरी सुचना
5 days ago | [YT] | 8
View 0 replies
Saptarangi Live TV
जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्तै जरुरी सुचना
5 days ago | [YT] | 2
View 0 replies
Saptarangi Live TV
जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्तै जरुरी सुचना
5 days ago | [YT] | 4
View 0 replies
Saptarangi Live TV
जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्तै जरुरी सुचना
5 days ago | [YT] | 0
View 0 replies
Saptarangi Live TV
चितवनको गौरेश्वर पशुपति मन्दिरको तल्लो ढलानमा क्षे ती,राति बत्ति बालेर तटबन्धको काम गर्न सिडिओको निर्देशन
1 week ago | [YT] | 0

जन्मदिनको हार्दिक शुभकामना रवि लामिछाने
2 weeks ago | [YT] | 1,138
View 26 replies
Saptarangi Live TV
राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ ।
राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छहारी बन्न रातदिन खटिरहेको छ ।
राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलहरू मात्र होइन, विपद्ले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयासमा छ ।
राज्य यतिबेला भविष्यमा फेरि यस्तो विपद्को नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ ।
र, राज्य यतिबेला आफ्ना सम्पूर्ण सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर, नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ । : Rabi Lamichhane
3 weeks ago | [YT] | 1,020
View 12 replies
Saptarangi Live TV
कृष्णभिरको ताजा अपडेट : काम धमाधम हुँदैछ, चारवटा डोजर परिचालन, मान्छेलाई आवतजावत गर्नै गारो
3 weeks ago | [YT] | 1
View 0 replies
Load more