झुल्का टिभीमा यहाँहरु सबैलाई स्वागत छ । यात्रा तथा ऐतिहासिक, सामरिक, साँस्कृतिक महत्व बोकेका , सामाजिक, स्वास्थ्य र शैक्षिक सवालका एवम् रहस्यमय विषयबस्तु समेटिएका भ्लग, समाचार, सूचना, जानकारी, गीत संगीत, नृत्य र हाँस्यव्यँग्य लगायत मनोरञ्जनका लागि यो च्यानल समर्पित छ ! यसका लागि तपाइले गर्नुभएको सस्क्राइब्सले महत्वपूर्ण भूमिका खेल्ने नै छ ! तपाइको रुचिलाई ध्यानमा राखि हामी विविध सामाग्रीहरु पस्कने प्रयत्नमा पलपल रहनेछौं ! हामी यस च्यानलमा मनोरञ्जन मात्र दिंदैनौं, अन्वेषन, अनुसन्धान र चेतानामूलक सामाग्रीहरु पनि पस्कन्छौं । जुन सत्य, तथ्यमा आधारित हुनेछ ।

sponsor वा अन्य केही सेवाका लागि सम्पर्क :
jhulkanews@gmail.com
shresthajeevan063@gmail.com
धन्यवाद !

Links : www.facebook.com/jeevan.shrestha.798?mibextid=ZbWK…

www.facebook.com/share/1DrSTj1G8Z/

www.tiktok.com/@jeevanshrestha032?_t=ZS-8w4PVIVq76…

www.facebook.com/share/195cK4VTrG/