Nepali Life & Vibes

"Nepali Life & Vibes"
हाम्रो च्यानलमा तपाईंलाई नेपाली जीवनका रमाइला पलहरू, गाउँदेखि सहरसम्मको यात्रा, मोबाइलमा कैद भएका सम्झनाहरू, आमाबुवाको माया, नेपालीहरूको संघर्ष र परदेशीका पीडाहरूको कथा भेट्नुहुनेछ। हाम्रो भ्लगहरूमा आत्मीयता, संस्कृति, र वास्तविक जीवनका अनुभवहरू समेटिएका छन्। हाम्रो यात्रा तपाईंको पनि यात्रा हो – Feel Nepal, Live the Vibe! ❤️🎥🌏

"Nepali Life & Vibes"
On our channel, you will find the joyful moments of Nepali life, travels from the village to the city, memories captured on mobile, the love of parents, stories of struggles of Nepali people and hardships abroad. Our vlogs capture the essence of warmth, culture, and real-life experiences. Our journey is also your journey – Feel Nepal, Live the Vibe! ❤️🎥🌏




Nepali Life & Vibes

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

9 months ago | [YT] | 5

Nepali Life & Vibes

प्रिय राजा वीरेन्द्र र राजपरिवारप्रति भावपूर्ण श्रद्धाञ्जली। उनीहरूको योगदान र सम्झना नेपाली जनताको हृदयमा सधैं रहनेछ।😭🙏💐🌺🌼💔💝

9 months ago | [YT] | 5

Nepali Life & Vibes

फुर्सदिलो शनिबारमा आफ्नै फलफुल फार्म देखाउने सानो रमाइलो भिडियो बनाएको छु 🍎📸।
हेरेर प्रतिक्रिया दिनुहोला, लाइक गर्न पनि नबिर्सनुहोस् 🙏
तपाईंको घरमा के–के फलफुलका बोटहरू छन्? कमेन्टमा लेख्नुहोला, रमाइलो गरौं सँगै!
धन्यवाद ❤️
https://youtu.be/NyBTsPS35-I

9 months ago | [YT] | 4

Nepali Life & Vibes

☀ SHRI KRISHNA ॐ ☀

9 months ago | [YT] | 2

Nepali Life & Vibes

दुःख आए पनि विचलित नहुनुहोस्, भगवान शिव तपाईँका प्रत्येक कर्मको साक्षी हुनुहुन्छ। उहाँले उचित समयमा सबै संकटहरू टार्नुहुनेछ। केवल श्रद्धा र परिश्रम नछोड्नुहोस्। 🙏🕉️

10 months ago | [YT] | 10

Nepali Life & Vibes

🌸🔱🕉 श्री आलमदेवीको दर्शन गरौं, तपाईँका सबै मनोकामना अवश्य पूरा हुनेछन्! 🙏🌼🌹🌺💚💙❤️ जय श्री आलमदेवी माता! 🔱

10 months ago | [YT] | 4

Nepali Life & Vibes

साँचो प्रेम स्वार्थविहीन हुन्छ, जहाँ साथको खोजभन्दा बढी आत्माको गहिरो सम्बन्धको महत्त्व हुन्छ।

10 months ago | [YT] | 13

Nepali Life & Vibes

"जस्तो विचार गर्छौ, त्यस्तै बन्नेछौ। मन शुद्ध छ भने जीवन पनि उज्यालो हुन्छ।"

10 months ago | [YT] | 10

Nepali Life & Vibes

बिक्रम बाबा पुजाको आज अन्तिम दिन चैत शुक्ल पुर्णिामा,
सबै भक्तजन हरु लाई बिक्रम बाबा को आशीर्वाद लागिरहोस।
जय बिक्रम बाबा 🙏🙏

10 months ago | [YT] | 12

Nepali Life & Vibes

सुपादेउराली माताले हामी सबैको कल्याण गरुन❣️🕉️🙏
#शुभबिहानी

11 months ago | [YT] | 7