Jagaran FM Surkhet



Jagaran FM Surkhet

आज चैते दशै...
जागरण एफ.एम. ९०.८ मेगाहर्ज, सुर्खेत परिवारको तर्फबाट यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौँ ।

समाजमा सकारात्मक सोच, एकता र भाइचाराको भावना अझ सुदृढ बनोस्, यही हाम्रो अपेक्षा छ।
हामी सधैजसो तपाईंको साथ, सहयोग र विश्वासप्रति आभारी छौँ।

साथै, हामी तपाईंको निरन्तर साथ र विश्वासको कदर गर्छौँ र आगामी दिनहरूमा पनि तपाईंको मनपर्ने कार्यक्रम र समाचार ल्याउन प्रतिबद्ध छौँ।

4 months ago | [YT] | 0

Jagaran FM Surkhet

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी

5 months ago | [YT] | 0

Jagaran FM Surkhet

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ह्याट्रिक

5 months ago | [YT] | 0

Jagaran FM Surkhet

दैलेख-१ मा बासना थापा विजयी

5 months ago | [YT] | 3

Jagaran FM Surkhet

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

5 months ago | [YT] | 4

Jagaran FM Surkhet

सुर्खेत-२ को पछिल्लो मत अपडेट
#ElectionCommissionNepal #jagaranfm #Surkhet

5 months ago | [YT] | 1

Jagaran FM Surkhet

देश र जनताको लागि आफ्नो ज्यानको बलिदान दिनुभएका वीर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली !
#jagaranfm #SahidDiwas

6 months ago | [YT] | 2

Jagaran FM Surkhet

श्रीपञ्चमी (वसन्तपञ्चमी) एवम् विद्याकी देवी सरस्वती पूजाको हार्दिक शुभकामना ।

6 months ago | [YT] | 1

Jagaran FM Surkhet

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे शुभकामना ।। #jagaranteam

7 months ago | [YT] | 4