"Hello! Welcome to the IT Access channel. Here, we upload various technical videos for the visually impaired and differently-abled. If you're looking to gain expertise in the tech field, please subscribe to my channel and join us. We upload videos regularly, so don't forget to like and share them to support us. If you have any questions, feel free to message us at itaccess73@gmail.com. Thank you!"
It Access
हिजो देखि लागु गरिएको यो Social Media Ban के हो त? "दर्ता गर्न आएन, अब बन्द गरिनेछ" भनि कर संकलनको नाममा Free Speech मा रोक लगाउने प्रयास मात्रै हो ! ति समस्त platform हरुको दर्ताको सर्तमा के लेखिएको छ थाहा छ? "सरकारले facebook, youtube जस्ता सामाजिक संजालमा जुन सुकै आफुलाई चित्त नबुझेका कुरा हटाउन सक्नु पर्ने" भनि, के यो स्वतन्त्रता भयो त?
यसको बिरोध VPN अनि DNS बाट गर्न सकिन्छ !
VPN प्रयोग गर्नु अघि DNS बाटै चल्छ चल्दैन हेर्नुहोला, चले त भैगो नि !
DNS यसरी फेर्न सक्नु हुन्छ :
-आफ्नो web browser को settings मा गएर security मा जानुहोस
-त्यहाँ "Use secure DNS" भन्ने option हुन्छ, त्यसमा "Choose a service provider " थिच्नुहोस
-अनि Cloudflare (1.1.1.1) वा Google (Public DNS) सेलेक्ट गर्नुहोस, तपाइंको web browser मा block गरिएका facebook, youtube, instagram, linkedin, reddit, सबै चल्नेछ !
4 months ago (edited) | [YT] | 0
View 0 replies