Hey everyone! Welcome to my Youtube channel/ LokSewa Online Study
My name's Vishnu, and on this channel I post videos about studying, study tips, productivity, stationery, Loksewa tayari video , TSC & more! Hope you enjoy the videos and find them helpful!!:)
email: bishnubahadursaud@gmail.com


Bishnu Saud

सबै भन्दा बढी स्थानीय तह भएको प्रदेश कुन हो ?

3 weeks ago | [YT] | 7

Bishnu Saud

Good News

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका ६ जना खेलाडीले मलेसियामा आयोजना हुने MCA प्रतियोगिता खेल्ने भएका छन् ।

10 months ago | [YT] | 7

Bishnu Saud

MCQ
वार्षिक कार्ययोजना तयार पार्ने मुख्य जिम्मेवारी कसको हो ?
(क) प्रधानाध्याप
(ख) विषय शिक्षक
(ग) शिक्षक स्टाफ
(घ) वि व्य स
#license #emalaacademy

10 months ago | [YT] | 3

Bishnu Saud

नेपाल ले २२ गते साझ ८:४५ देखि विश्वकप छनोट को लागि आफ्नो पहिलो खेल कुबेत बिरूद्ध खेल्छ , त्यस्तै २४ गते दिउँसो ४:१५ बजे जापान सङ्ग दोस्रो खेल खेल्नेछ , प्रतक्ष्य लाइभ ICC TV वा ICC apps बाट हेर्न सक्नुहुनेछ शुभकामना टिम नेपाल 🙏❤️🏆

10 months ago | [YT] | 6

Bishnu Saud

नेपालमा हुने २०२६ को महिला टी-२० विश्वकप छनोट प्रतियोगिताको लागि ७ राष्ट्र छनोट भइसकेको अवस्थामा ३ टोलीले मात्र स्थान बनाउन बाँकी रहेको र विश्वकपमा चार स्थानका लागि दश टोलीले प्रतिस्पर्धा गर्नेछन्

नेपालले अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी २ सम्म आयोजना हुने महिला टी-२० विश्वकप २०२६ छनोट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। खेलहरू काठमाडौंको मूलपानीस्थित तल्लो मूलपानी क्रिकेट रंगशाला र माथिल्लो मूलपानी क्रिकेट रंगशालामा हुनेछन्। प्रतियोगिताको पूर्ण तालिका पछि घोषणा गरिनेछ।

11 months ago | [YT] | 62

Bishnu Saud

𝐓𝐰𝐨 𝐩𝐨𝐰𝐞𝐫𝐡𝐨𝐮𝐬𝐞𝐬. 𝐎𝐧𝐞 𝐟𝐢𝐧𝐚𝐥 𝐬𝐩𝐨𝐭. 🤩

Nepal U16 🇳🇵 vs Malaysia U16 🇲🇾 – it’s all on the line in Semi-Final 1 of the #ACCMensU16EastZoneCup2025!
📅 3rd July
⏰ 10:00 AM
📍 STC Oval

Who’s marching to the final? 🤔

#ACC

1 year ago | [YT] | 40

Bishnu Saud

'स्पाइवेयर (Spyware)' भनेको के हो?
A) प्रयोगकर्ताको गतिविधि लुकाएर हेर्ने सफ्टवेयर
B) भिडियो सम्पादन गर्ने एप
C) एन्टिभाइरस एप
D) गेम खेल्ने एप
#प्रावि

1 year ago | [YT] | 17

Bishnu Saud

✍ नेपालमा महिला शिक्षाको सुरुवात कुन राणा प्रधानमन्धीका पालामा भएको मानिन्छ ?
क) चन्द्रशमशेर
ख) वीरशमशेर
ग) पद्मशमशेर
घ) भीमशमशेर

1 year ago | [YT] | 24

Bishnu Saud

✍ सिप केन्द्रित सिकाइमा जोड दिने शिक्षा कुन हो ?
क) औपचारिक शिक्षा
ख) अनौपचारिक शिक्षा
ग) अनियमित शिक्षा
घ) जीवनपर्यन्त शिक्षा

1 year ago | [YT] | 32

Bishnu Saud

# शिक्षक पदमा उम्मेदवार हुने उमेर हद कति वर्षको रहेको छ ?
(क) ३५ वर्ष
(ख) ४० वर्ष
(ग) ४५ वर्ष
(घ) २५ वर्ष

#emalaacademy शिक्षक लाईसेन्स, शिक्षक सेवा र प्रास तयारी कक्षाको लागि आजै तयारी कक्षामा जोडौः 981-9172987#शिक्षक सेवा

1 year ago | [YT] | 45