Gold Market In Nepal

Gold market in Nepal
नमस्कार दर्सक विन
यहाँहरू सबै लाई स्वागत गर्दछु, म रामजी रसाईली
र तपाईं हरू हुनुहुन्छ अहिले gold market in Nepal, YouTube channel मा।
हामीहरू यहाँ कुरा गर्ने छौ,
jewallery क्षेत्रमा आवद्ध भई, काम गर्दै आएका, तपाईं,म,अनि हामी सबै को बारेमा।
हाम्रो विकास कसरी हुनसक्छ?
हामीले सफलता कसरी प्राप्त सक्छौं?
अहिले को अवस्था भन्दा माथि कसरी उठन सकिन्छ?
र नेपाल को समग्र jewelry market को विकास कसरी गर्न सकिन्छ?
यि यस्ता विषयमा कुरा गर्न छौं।
("सबको साथ सबको विकास")...
भन्ने नाराका साथ आउनु होस् संग सगै आगाडी बढौ।
My dear friend हजुर हरु को साथ र सहयोग को अपेक्षा राख्दछौँ।
कुनै पनि सुझाव या प्रश्न भएमा massage गर्नु होला।
धन्यवाद।

official Email
ramjirasaili11@gmail.com


Gold Market In Nepal

शुभ प्रभात यहाको दिन शुभ भयोस्

9 months ago | [YT] | 2

Gold Market In Nepal

आजको सुन चाँदी को दर भाऊ

9 months ago | [YT] | 2

Gold Market In Nepal

विजय दशैं सबैलाई शुभ कामना।।
https://youtu.be/8PtaJ58qSH0?si=mAZXU...

1 year ago | [YT] | 2

Gold Market In Nepal

नेपाल सुनचाँदी व्यवसायी सुन्दर छ।

1 year ago | [YT] | 16