Biraj Thaap official YouTube channel
यहाँ हरुलाई मेरो युट्युब च्यानल मा स्वागत् छ
हाम्रो channel लाई subscribe गर्नु भयो?
छैन भने आजै subscribe गरी जोडिनुहोस् है त



संपर्क whatsapp no.+82-01057175516
9823541613



Biraj Thapa

hi everyone

1 year ago | [YT] | 3

Biraj Thapa

Hi everyone 👋 coming New song

1 year ago | [YT] | 12

Biraj Thapa

तिमी एक्लो छौ ? र कसैको साथ छैन ?
नडराऊ तिमी सही बाटो मा छौ
तिमी अरूको पछि भाग्ने होइन
सफल भयौ भने एक दिन दुनियाँ तिम्रो पछि लाग्छ

1 year ago | [YT] | 21

Biraj Thapa

मौलिकता झल्काउने निकै मिठो गीत सबैले एकपटक हेरिदिनुहोला है

1 year ago | [YT] | 3

Biraj Thapa

हाम्रो नयाँ गीत हेर्नु भयो सबैले ? हेर्न छुट्नु भएको छ भने हेर्नुहोस है

1 year ago | [YT] | 5

Biraj Thapa

मेरो नयाँ गीत सार्वजनिक गरिएको छ है सबै जनाले हेरिदिनु होला
https://youtu.be/ykrmXHZOhSY?si=wQmwu...

1 year ago | [YT] | 12

Biraj Thapa

नमस्कार म गायक Biraj Thapa को आवाजमा "माया गर्छु भन्नेले धोका दियौ" गीत जसमा Bikram Budhathoki • Shilpa Pokhrel • Karki Ji को अभिनय सहित Bikram Chauhan ज्युको निर्देशनमा हजुरहरु माझ सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद ️️️️🙏🙏🙏🙏

1 year ago | [YT] | 4

Biraj Thapa

आज साँझ ६ बाजे हाम्रो गीत रिलिज हुँदै छ सबै जनालाई हार्दिक निमन्त्रणा छ है live streem मा

1 year ago | [YT] | 3

Biraj Thapa

भोलि साँझ ठीक ६ बाजे रिलिज गर्ने छौ लाईभ स्ट्रिम मा जोडिन का लागि सम्पूर्ण मेम्बर हरुलाई हार्दिक निमन्त्रणा गर्दछु

1 year ago | [YT] | 6

Biraj Thapa

भोलि बेलुका साँझ ६ बाजे नेपाली समय अनुसार रिलिज गर्ने छौ लाईभ स्ट्रिम मा जोडिन का लागि सम्पूर्ण मेम्बर हरुलाई हार्दिक निमन्त्रणा गर्दछु

1 year ago | [YT] | 5