Mitra

दुई लेडी टाईगर एकसाथ, धमाका पक्का😍 नायिका पुजा शर्मा र रेखा थापा अब एकसाथ '३६ को आँकडा'मा देखिदैछन् । यो फिल्मले धमाका गर्ने अनुमान गरिएको छ ।😍 तपाईँहरूलाई के लाग्छ यो बारे ?

1 year ago | [YT] | 6

Mitra

समिर भट्टको चलचित्र 'बलिदान' को टिजर हेर्नु भयो ? कस्तो लाग्यो ?

1 year ago | [YT] | 28

Mitra

#Mohor Booking Open (#paulshah #nithishah )
Hit कि Flop ??? #commentdown

1 year ago | [YT] | 15

Mitra

Balidaan Hit कि Flop ? #balidan

1 year ago | [YT] | 18

Mitra

Happiest Birthday Rising Star @Samirbhatta ❤️

1 year ago | [YT] | 85

Mitra

चैत २९ गते कुन Movie हेर्न चाहनुहुन्छ comment Garnu Hola ❤️#pitambar #karma

1 year ago | [YT] | 46

Mitra

बसन्त ऋतु आइराख्दाखेरि बसन्त चलचित्र हेरियो।❤️
चलचित्रमा बोलिएका हरेक डाइलगले अर्थ र मन छोयो।
हरेक सिनले केही न केही अर्थ दिनैरहेको थियो।
नेपाली समाजको एउटा मात्र होइन थुप्रै अंशहरू चित्रण गरिएको छ |
कथाले मागे अनुसारै संगीतको प्रयोग भइएको छ।
थुप्रै famous कलाकारहरूको भूमिका(Cameo)पनि देख्न पाइयो।
Prakash Saput ले संगीतमा मात्र नभएर चलचित्रमा पनि सानोभन्दा सानो कुरामा ध्यान दिएका छन्।
सबै कलाकारको उत्कृष्ट अभिनी।
एकचोटि अवश्य हेर्नुहोला चलचित्र #basanta
मेरो तर्फदेखि out of 5/ 4 star ❤️❤️❤️🔥
के तपाईँले हेर्नुभयो त ? कस्तो लाग्यो ?

1 year ago (edited) | [YT] | 63

Mitra

गायक दुर्गेश थापाले आफ्नो गीत "दुश्मन हेरेको हेरेइ" मा अभिनेता पल शाहलाई अभिनयका लागि प्रस्ताव (Offer) गरेको बताएका छन्। उनले एक अन्तर्वातामा भने, "मैले पललाई मेरो गीतमा काम गर्नको लागि अफर दिएको थिएँ, तर केही कारणवश उहाँले अभिनय गर्न मान्नुभएन । मेरो इच्छा भनेको अब पुराना कुरा बिर्सेर नयाँ तरिकाले एउटै सेटमा बसेर काम गर्नु हो, र दर्शक-श्रोताको इच्छा पनि यस्तै छ।"

1 year ago | [YT] | 42

Mitra

तपाईँलाई कुन फिल्म हेर्न मन छ ?

1 year ago | [YT] | 208

Mitra

भोलिबाट प्रदर्शनमा आउने तीन चलचित्रलाई धेरै शुभकामना तीनवटैको Ticket Booking खुल्ला छ है .

1 year ago | [YT] | 73