“Welcome to my channel!@TEJ ACTIVE
यहाँ तपाईंले cooking videos, kitchen-style creativity, entertaining moments, netural beauty clips,family moments ,पूजाको भिडियो ,र मजेदार dance contents, यस्तै यस्तै पाउनुहुन्छ।
हाम्रो उद्देश्य—दैनिक जीवनका रमाइला क्षणहरूलाई छोटो, meaningful, र मनोरञ्जनात्मक रूपमा दर्शकहरूलाई प्रस्तुत गर्नु हो।

🔸 Cooking & food preparation
🔸 Kitchen-style fun
🔸 Entertainment & dance shorts
🔸 Trending short videos
🔸 Positive & family-friendly content
Nepali short videos
*viral shorts
*funny videos Nepal
*dog rescue
*daily vlog Nepal
*trending shorts
*entertainment video
*nature videos
*lifestyle shorts


Subscribe गर्न नबिर्सनुहोस्—नयाँ, रमाइला र creative short videos हरेक हप्ता अपलोड हुन्छन्! ❤️”


link tiktok.com:@teju_official0

Instagram: www.instagram.com/tejushrestha44?igsh=MWFtanNzaGl1…

Facebook:
www.facebook.com/share/1853HtaFYG/


@TEJ ACTIVE

With my partner enjoying in besi khola।।

1 day ago | [YT] | 10

@TEJ ACTIVE

नेपाल र नेपालीको सान पहिलो इन्डियन आइडल कलिलो उमेर 41,42 वर्षको :(singer)। श्री प्रशान्त तामांग
अब उहॉ हामी माझ रहनु भएन भन्ने खबरले सार्है नै पिडा दिएको छ।श्री पशुपतिनाथले उहाँको परिवारलाई सहन सक्ने बल दिउन्,उहाँको आत्माले शान्ती पाओस् ।😢मिस यू आइडल।🕊️ 😭

3 days ago | [YT] | 5

@TEJ ACTIVE

यो चुनाबलाइ चुनाब होइन , जनमत संग्रहको रूपमा लिनु पर्छ !
जे चलिरहेको थियो त्यो राम्रै थियो ,
परिवर्तनको नाममा गलत भयो …
वा जे चलिरहेको थियो , त्यो ठिक थिएन एकपल्ट नयॅालाइ छानेर risk लिन्छू ! की कसो गर्ने होला नि!

5 days ago | [YT] | 2

@TEJ ACTIVE

Ye momo किस किस्को पसंद है,मेरे दोस्त?
कमेन्ट किजिए!

1 week ago | [YT] | 3

@TEJ ACTIVE

Good morning all my friends 💗🌄 well come my channel supporting.lots of love.

2 weeks ago | [YT] | 3

@TEJ ACTIVE

Thanks a lot all my friends।

2 weeks ago | [YT] | 5

@TEJ ACTIVE

Hello good morning gys,बिहानी को झुल्के भगवान सूर्य नारायण को किरण 🌄 सँगै हामी प्रदेशीको ड्यूटी सुरु भयो।
घाम त सबैका लागि उस्तै हो,
तर प्रदेशीका लागि घामसँगै संघर्ष पनि सुरु हुन्छ।
परिवारको आफ्नो भविष्यका लागि लागियो भएपनि गर्नु परो। 💪❤️
#BideshKoJindagi
#MorningDuty
#HardWork
#StruggleLife
#Nepalikoलाइफ

3 weeks ago | [YT] | 9

@TEJ ACTIVE

🔥RSP का सभापति जेल बाट रिहाई भए लगत्तै राजनीतिमा तहल्का मच्चिने प्रवल सम्भाना देखिएको छ नेपाल भरी!💥
👉तपाईंलाई के लाग्छ RSP नेपाल को पहिलो पाटी बन्छ त?
#NewGeneration #NepalPolitics #rspsupporters
#youtubepost

3 weeks ago | [YT] | 5

@TEJ ACTIVE

अबको नयाँ अध्याय सुरु हुँदै छ,खेलमा सन्दिप लामिछाने,राजनीतिमा ,रवि लामछाने।।।amazing 😍 twist अब।।

3 weeks ago | [YT] | 3