गोवाबाट सञ्चालित पहिलो नेपाली मिडिया
A Franchise Of Lead India
RNI N: Delhi N/2015/64915
G-MSME N: GA-01-0021811
www.goanepalitv.com


Goa Nepali TV

marmik

11 months ago | [YT] | 2

Goa Nepali TV

आहा कति राम्रो सिरियल | तपाईं पनि हेर्नुस ल 🙏

1 year ago | [YT] | 1

Goa Nepali TV

आहा
कति राम्रो गित

1 year ago | [YT] | 1

Goa Nepali TV

सुनेर सल्लाह सुझाब दिनु होला 🙏

2 years ago | [YT] | 1

Goa Nepali TV

सबैले माया गरिदिनु होला ❤️🙏❤️

2 years ago | [YT] | 0

Goa Nepali TV

लोकप्रिय गायिका ‪@PurnakalaBCOfficial‬ को निकै मीठो नयाँ गित हेर्नू होस ❤️🌺❤️

2 years ago | [YT] | 1

Goa Nepali TV

Good News

2 years ago | [YT] | 5

Goa Nepali TV

Good songs

3 years ago | [YT] | 1

Goa Nepali TV

Breaking News
गोवामा सुमिङ पुलमा डुबेर सुर्खेतका चार बर्षिय बालकको निधन

नर्थ गोवाको बेतिम बेरिममा सुर्खेतका 4 बर्षिय बालकको सुमिङ पुलको पानीमा डुबेर निधन भएको छ !

सुर्खेत जिल्ला लेकबेसी नगरपालिका 10 खारखोला निवासी हाल गोवाको बेरिममा कामको शिलशिलामा बस्दै आएका बुवा प्रकाश सुनार र आमा ललिता सुनार का छोरा 4 बर्षिय निकेस सुनार हिजो सेप्टेम्बर 4 तारिखका दिन कार्यरत घरको सुमिङ पुलमा डुबेर निधन भएको हो !

मृतक निकेशका बुवा आमा अहिले अचेत अवस्थामा छन भने , आज नै निकेशको शबलाई गोवा मेडिकल कलेज बामबोलिममा पोष्टमार्टम पछि शान्तीनेश दाहसंस्कार स्थलमा नेपाली एकता समाज गोवाका अध्यक्ष राजु बि:सी उपाध्यक्ष करण शेर्पाली महिला उपाध्यक्ष रोषणी पोखरेल प्रगतिशील नेपाली समाज भारतका अध्यक्ष लोकेन्द्र शेर्पाली गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा समाजसेवी युवा तुफान रसाइली लगायत आफन्तको रोहवरमा हिन्दु धर्म विधि बिधान अनुसार अन्तिम अन्तेष्टी गरिएको छ !

प्रकाश र ललिता का निकेस पहिलो सन्तान थिए ! अचानक पहिलो सन्तान यसरी परदेशको ठाउँमा गुमाउनु पर्दा , प्रकाश र ललिता अझै अचेत अवस्थामा छन !!

मृतक निकेसका आफन्त तुफान रसाइलीका अनुसार , बाबा आमा काममा ब्यस्त भएको बेला निकेस साईकल चलाउन गार्डेनमा गएको र पछि खोजतलास गर्दा सुमिङ पुलमा डुबेको अवस्थामा भेटिएको बताईएको छ !

बाँकी अपडेट स्थगल रिपोर्टिङ पछि भिडियो मा दिने छौ !
मृतक निकेस प्रति हार्दिक श्रद्धाञ्जली
गोवा नेपाल टिभी परिवार गोवा

3 years ago | [YT] | 4

Goa Nepali TV

नयाँ तिज गित

3 years ago | [YT] | 0