Pramod Shah
About us:
Established on january 21 2020 pramod shah is an online media.we provides latest vedio,entertaining videos,music videos and interviews about celebrities.Please subscribe and press the bell icon for more videos thank you. Uploading videos of this channel without permission is probhited.
Pramod Shah
Happy dashain 2080
2 years ago | [YT] | 7
View 0 replies
Pramod Shah
एउटै देश एउटै सभा एउटै ठाउँ...
फरक यति थियो प्रचण्ड र महेन्द्रको नाँउ।।
जब थियो शान, मान हाम्रो
झुक्दथे बिश्वका शासकहरु।।
आफनै देश भित्र बसेर फुर्ति हान्छन
अहिलेका बिदेशीका दासहरु ।।
बिदेशीको डलरमा
बुरुक- बुरुक उचालियौ।।
सक्यौं मुलुक सकायौ अस्तित्व
अहिले आफै पछारियौ।।
के -का लागि थियो तिम्रो क्रान्ति
बिदेशिको दास बन्नलाई।।
हजारौंको हत्या गरेउ
कुँबेत -खाँडीमा बेल्चा हान्नलाई ।।
"हार्दिक मंगलमय शुभकामना संबिधान दिबसको "
2 years ago | [YT] | 4
View 0 replies
Pramod Shah
Newyork मा पनि बालेनको चर्चा!!
2 years ago | [YT] | 17
View 1 reply
Pramod Shah
आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।
2 years ago | [YT] | 34
View 1 reply
Pramod Shah
We believe you Team 🇳🇵खेलमा अङ्क जितेनौँ तर खेल भित्र धेरै ठाउँमा जितेका छौँ । Best wises for next one ♥️
2 years ago | [YT] | 27
View 1 reply
Pramod Shah
धरानका मेयर हर्क साम्पाङ भन्नुहुन्छ : देश बन्छ भने म जस्तो सुकै दु:ख भोग्न र जस्तो सुकै त्याग गर्न पनि तयार छु !
2 years ago | [YT] | 23
View 0 replies
Pramod Shah
काठमाडौ मेयर बालेन शाह लेख्छन् : छात्रवृत्ति कोटामा अध्ययन अवसर प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई
कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेका छौँ । यसबाट विज्ञान विषयमा १,४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउनुहुनेछ । यसरी प्राप्त हुने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइनेछ । साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु शिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (र्याङ्क), प्राथमिकता आदेश (प्राइरोटी अर्डर) समावेश गरिएको छ ।
यसैगरी क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका बिद्यार्थी, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी भनेर उल्लेख गरिएको छ । यस कोलममा छात्रा, आदिबासी र जनजाति, मधेसी, खस आर्यलाई, दलित, मुस्लिम, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ । यस्तै स्कूल टाइपमा एसईई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत/निजी) सम्बन्धी विवरण राखिएको छ ।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तह सम्म्को शैक्षिक अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने हाम्रो चाहना हो । यसलाई निष्पक्ष र सन्तुलित बनाउन हामीले विकास गरेको प्रणालीमा आधारित नतिजा सार्वजनिक गरेका छौँ । पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । यसपछि हामी भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्नेछौँ ।
यससँगै शैक्षिक संस्थाहरुलाई छात्रवृत्ति कोटाबाट भर्नाका आएका विद्यार्थीहरुलाई भर्नाका लागि सहजीकरण गरिदिनु हुन आग्रह गर्दछौँ ।
विद्यार्थीहरुले भर्ना प्रक्रियाका लागि kathmandu.gov.np/ वेभ ठेगानामा गएपछि खुल्ने पेजमा देखिने Check Your Status मा थिच्नुपर्छ । यसले मागेका विवरण दिएपछि भर्ना शिफारिससहितका विवरण प्राप्त हुनेछन् । यस प्रक्रियामा कुनै अन्यौलता भए यमलाल चौलागाईँ ९८४१ ३८६९४९, खगराज जोशी ९८४१ ३७६६१८, डा. शर्मिला पोखरेल ९८४१ ३५४१२४, इन्द्रप्रसाद दाहाल ९८५१० ६६६१७ र नेत्रनारायण पौडेल ९८५११९९९४५ मा सम्पर्क गरेर सहयोग लिनुहोला ।
2 years ago | [YT] | 44
View 0 replies
Pramod Shah
Super Action King Nikhil Upredi.
2 years ago | [YT] | 13
View 0 replies
Pramod Shah
हर पाइला सजिलो होस हर मोडमा खुसियाली होस।
हर दिन सुन्दर होस यस्तै नै पूरा जीवन होस।।
यहि मेरो हरदिन कामना छ यस्तैनै तिम्रो हर जन्मदिन होस।
यहि प्राथना गर्दछु इस्वरसङ्ग तिम्रो जिन्दगिमा कुनै दु:ख नहोस
जन्मदिनमा मिलोस हजारौ खुसी चाहे त्यो पलमा म नै किन नहोस।
हिर्दयदेखी प्राथना छ कि खुसी रहनु तिमी नहोस दु:ख जहाँ रहेपनी।
समुन्द्र जस्तै गहिरो मन छ तिम्रो सधै खुसिले भरी रहोस जीवन तिम्रो।।
चारौ जन्मदिनको लाखौलाख सुभकामना छ तिमिलाइ' प्यारो राइलो भाइ महेन्द्र।।
2 years ago | [YT] | 6
View 2 replies
Pramod Shah
रास्वपा सभापती तथा चितवन २ का प्रतिनिधि सभा सदस्य माननीय रबि लामिछाने ज्युले आजबाट चितवनमा महिला हरुका लागि निशुल्क ब्लु बस सेवा तथा मोबाइल क्लिनिक सन्चालमा ल्याउनु भएको छ। बिरोध गर्ने हरुको बिरोधले काम गर्ने मान्छेलाइ कहिल्यै अबरोध हुदैन ! Go ahead Rabi Lamichhane !
2 years ago | [YT] | 34
View 2 replies
Load more