नेपालको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सम्म भैरहेको विकास तथा निर्माणसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले यो च्यानल स्थापना गरिएको हो। लामो समयदेखि हामी यही लक्ष्य लिएर निरन्तर अघि बढिरहेका छौं। राष्ट्रिय गौरवका आयोजना होस् या स्थानीय तहका स साना विकास परियोजनाहरू र देशभर भइरहेका सबै विकास तथा निर्माण गतिविधिको सत्य र सहि जानकारी तपाईंहरूसम्म पुर्याउनु हाम्रो प्रमुख प्राथमिकता हो।
त्यसैगरी, देशका सामाजिक, आर्थिक, ऐतिहासिक तथा सांस्कृतिक विषयसम्बन्धी महत्वपूर्ण जानकारीहरूलाई सरल, स्पष्ट र आकर्षक रूपमा प्रस्तुत गर्दै तपाईंहरूमा पुर्याउन हार्मो कोसिस समेत रहेको छ
"नयाँ समाचार, नयाँ जानकारी—मनोरन्जनसहित एकै ठाउँमा!"
Discover Nepal with PADAMGAHA—your trusted source for development updates across the nation, from small community projects to major national pride ventures. We also showcase Nepal’s beauty and explore its social, economic, historical, and cultural stories that make our nation unique.
PADAM GAHA
Gautam Buddha International Airport Update
5 years ago | [YT] | 34
View 1 reply
PADAM GAHA
https://youtu.be/M0ZbvGknyhI
6 years ago | [YT] | 13
View 1 reply
PADAM GAHA
Lutna sake Lut Nepal Mai .Pasupati Sharma
6 years ago | [YT] | 3
View 0 replies
PADAM GAHA
Nijgadh International Airport @PADAM GAHA
6 years ago (edited) | [YT] | 4
View 0 replies