Eenakshi Entertainment Pty. Ltd.'s official YouTube channel. Contact Us:- e-mail:- Kandel256@gmail.com Digital Platforms:- songwhip.com/eenakshientertainment
ईनाक्षी ईन्टरटेन्मेंटको प्रस्तुतिमा नयाँ गीत "जिन्दगी के छ र", लोकप्रिय सर्जक शिव हमालको शब्द, लय, बिन्दु पौडेल र शिव हमालको आवाज, प्रकाश भट्टको निर्देशन, कोरियोग्राफीमा सागर लम्साल "बले" र बिन्दु पौडेलको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
ईनाक्षी ईन्टरटेन्मेंटको प्रस्तुतिमा नयाँ गीत "लैजाउन", भिम बिस्टको शब्द, सङ्गीत, सङ्गीता चौधरीको आवाज, भिम बिस्ट, मौसमी राना मगर र सङ्गीता चौधरीको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला
ईनाक्षी ईन्टरटेन्मेंटको प्रस्तुतिमा भावना आचार्यको "उडी उडी आ सुवा झल्को मेटिजा", भावना आचार्य, ई. बिरेन्द्र श्रेष्ठ र चेतना बि.क.को आवाज, चक्र बम र शिल्पा पोखरेलको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
Eenakshi Entertainment

1 month ago | [YT] | 0
View 0 replies
Eenakshi Entertainment
नेपालका सुपरहिट कलाकारहरुको आवाज तथा अभिनयमा ईनाक्षी ईन्टरटेन्मेंटको नयाँ प्रस्तुति हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
1 year ago | [YT] | 15
View 0 replies
Eenakshi Entertainment
This Thursday.
#eenakshientertainment
#newrelease
#paulshah
#sagarlamsalbale
#samikshyaadhikari
#garimasharma
#rachanarimal
#twinnygirls
#eleenachauhan
#samratchaulagain
1 year ago (edited) | [YT] | 125
View 0 replies
Eenakshi Entertainment
ईनाक्षी ईन्टरटेन्मेंटको नयाँ प्रस्तुति "आगो", रमेश बि.जी.को शब्द, रमेशराज भट्टराईको सङ्गीत, समिक्षा अधिकारीको आवाज, आश्मा विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिकृयाको अपेक्षा गर्दछौँ।
1 year ago | [YT] | 15
View 0 replies
Eenakshi Entertainment
ईनाक्षी ईन्टरटेन्मेंटको प्रस्तुतिमा नयाँ गीत "लैजाउन", भिम बिस्टको शब्द, सङ्गीत, सङ्गीता चौधरीको आवाज, भिम बिस्ट, मौसमी राना मगर र सङ्गीता चौधरीको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला
2 years ago | [YT] | 8
View 0 replies
Eenakshi Entertainment
ईनाक्षी ईन्टरटेन्मेंटको प्रस्तुतिमा भावना आचार्यको "उडी उडी आ सुवा झल्को मेटिजा", भावना आचार्य, ई. बिरेन्द्र श्रेष्ठ र चेतना बि.क.को आवाज, चक्र बम र शिल्पा पोखरेलको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
3 years ago | [YT] | 19
View 1 reply
Eenakshi Entertainment
Releasing today stay tune with us❤️❤️
3 years ago | [YT] | 542
View 3 replies
Eenakshi Entertainment
ईनाक्षी ईन्टरटेन्मेंट अस्ट्रेलियाको तर्फबाट समय सान्दर्भिक गीत "पैसा सापटी" लाई असाध्यै धेरै सफलताको शुभकामना।
3 years ago | [YT] | 21
View 2 replies
Eenakshi Entertainment
Thank you so much dear audiences for your love to the song "Mineral Water"
3 years ago | [YT] | 20
View 1 reply
Eenakshi Entertainment
ईनाक्षी ईन्टरटेन्मेंटको प्रस्तुतिमा बिन्दु पौडेलको "छ मलाई रमाईलो", दिपक शर्माको शब्द, संगीत, हिमाल सागर र बिन्दु पौडेलको आवाज, सागर लम्साल "बले" र बर्षा राऊतको नृत्यसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
3 years ago | [YT] | 15
View 0 replies
Load more