Welcome to Dip learn!

Here, you’ll find inspiring and helpful videos for Loksewa preparation, motivation, and guidance through every step of your journey. Whether you’re just starting and feeling confused or facing struggles along the way, this channel is here to support you with practical tips and positive thoughts 💭.

Many students overthink what’s best in the beginning — let’s clear that up together!

Don’t forget to subscribe and join our community. Let’s grow and succeed together! 😳


Dip learn

मित्रहरू एक नजर लगाउने कि 🤔 मन परे आफ्नो मिल्ने साथीहरूलाई Forward गर्न नभुल्नु है 😘
नेपालमा के कति वटा ?
√ जातजाति – १४२ वटा
√ भाषा – १२४ वटा
√ धर्म – १० वटा
√ जनजाति – ६१ वटा
√ जम्मा स्थानीय तह – ७५३ वटा
√ जम्मा वडा संख्या – ६,७४३ वटा
√ राष्ट्रिय विभूति – १८ वटा
√ राष्ट्रिय निकुञ्ज – १३ वटा (१२ + १)
√ संरक्षण क्षेत्र – ६ वटा
√ सिकार आरक्ष – १ वटा
√ मध्यवर्ती area – १४ वटा
√ संरक्षित पंक्षी – ९ वटा
√ संरक्षित स्तनधारी वन्यजन्तु – २७ वटा
√ औद्योगिक क्षेत्र – ११ वटा
√ संघीय मन्त्रालय – २२ वटा
√ विश्वविद्यालय – १९ वटा
√ कारागार संख्या – ७५ वटा
√ विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा – १० वटा
√ रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र – १० वटा
√ प्रदेश संख्या – ७ वटा
√ जिल्ला संख्या – ७७ वटा
√ महानगरपालिका – ६ वटा
√ उपमहानगरपालिका – ११ वटा
√ नगरपालिका – २७६ वटा
√ गाउँपालिका – ४६० वटा
√ संविधानका भाग – ३५ वटा
√ संविधानका धारा – ३०८ वटा
√ संविधानका अनुसूची – ९ वटा
√ जलविद्युत् सम्भाव्यता – ८३,००० मेगावाट
√ आर्थिक रूपमा सम्भाव्य जलविद्युत् – ४२,००० मेगावाट
√ विश्व सम्पदा सूचीमा रहेका सांस्कृतिक सम्पदा – ८ वटा
√ विश्व सम्पदा सूचीमा रहेका प्राकृतिक सम्पदा – २ वटा

4 days ago | [YT] | 0

Dip learn

Change channel name
Which is best

5 days ago | [YT] | 1

Dip learn

विश्व भूगोलका बारम्बार सोधिने प्रश्नहरू | Important Geography MCQs
आज बेलुकी ६ बजे आउँदै छ GK topic wise new video
‪@Diplearn100‬ #STAY CONNECTED #KEEP WATCHING

2 months ago | [YT] | 3

Dip learn

यो channel मा कस्ताे खालको video हेर्न चाहनु हुन्छ।

2 months ago | [YT] | 4

Dip learn

अस्ती राखेको poll मा " लोकसेवा आयोगको तयारी कसरी गर्ने" भन्ने विषयमा भिडियो हेर्ने चाहना रैछ। त्यसलाई ध्यानमा राख्दै आज बेलुका 6:45pm मा new 🆕 video आउँदै छ,,

2 months ago | [YT] | 4

Dip learn

अब कुन topic मा भिडियो हेर्न चाहनु हुन्छ??

2 months ago | [YT] | 8

Dip learn

आर्थिक गणनामा नाम निस्केकालाई धेरै धेरै बधाई अब के गर्ने कता सम्पर्क गर्ने भन्ने विषयलाई यसै भिडियोमार्फत सम्बोधन गरेको छु। कृपया ३:४५pm video आउँदैछ हेर्नुहोला।

2 months ago (edited) | [YT] | 5

Dip learn

अन्तर्वार्तामा कस्तो प्रश्न सोध्छ भनेर त्यसको बारेमा भिडियो बनाउँदा कस्तो होला next part हरु?

2 months ago | [YT] | 2

Dip learn

आर्थिक गणना २०८२ Result Out 📢 | गणक र सुपरिवेक्षक नामावली पालिका अनुसार (Full List)
आउँदै छ भिडियो अहिले बिहानको 6:30Am मा,,,
Stay connected ❤

2 months ago | [YT] | 10

Dip learn

Video coming soon
Today 6pm

3 months ago | [YT] | 1