नमस्कार साथीहरू, हाम्रो यस 'Technical View' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य YouTube, Online Earning, Share Market, Banking, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया 'Technical View' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
For Personal Query अति महत्वपूर्ण कामकाेलागी मात्र:
instagram: @technicalview71
Myself : Krishna Ghimire
From: Kapilvastu, Nepal
प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
dearkrishna75@gmail.com
यस इमेलको साथ कुनै प्राविधिक सहयाेग पाइने छैन।
Technical View
Krishna Ghimire Channel मा Channel Checking काे Live हुँदैछ Live मा आउनुहाेला । Link: youtube.com/video/AlszOgfdZmY/livestreaming
4 days ago (edited) | [YT] | 31
View 3 replies
Technical View
Krishna Ghimire Channel मा Channel Checking काे Live 5 मिनेटमा शुरू हुँदैछ Live मा आउनुहाेला ।
1 month ago | [YT] | 30
View 2 replies
Technical View
Live on Krishna Ghimire : youtube.com/video/El8uWQ1LDi4/livestreaming
3 months ago | [YT] | 12
View 0 replies
Technical View
Channel Checking काे Live 5 मिनेटमा शुरू हुँदैछ Krishna Ghimire Channel मा हजूरहरू Live मा आउनुहाेला ।
3 months ago | [YT] | 33
View 2 replies
Technical View
Channel Checking काे Live 5 मिनेटमा शुरू हुँदैछ Krishna Ghimire Channel मा हजूरहरू Live मा आउनुहाेला ।
3 months ago | [YT] | 25
View 6 replies
Technical View
बाहिर भएकोले आज Channel मा Live गर्न नसक्ने अवस्थामा छु घर आएपछी Update गराउनेछु। धन्यवाद !
6 months ago | [YT] | 87
View 3 replies
Technical View
साथीहरूकाे Opinion मान्दै च्यानलमा सबैजसाे काम लाग्ने Topic मा Content Create गर्ने प्रयास गर्ने छु । Opinion काे लागी धन्यवाद ।
6 months ago | [YT] | 106
View 2 replies
Technical View
साथीहरू Channel मा आगामी समयमा कुन–कुन Category का भिडियो राख्दा हुन्छ हजुरले Opinion दिनुहाेला ?
6 months ago | [YT] | 86
View 13 replies
Technical View
Ahile Live Basdai Chu Sabai Jana Aaunuhola hai
8 months ago | [YT] | 74
View 6 replies
Technical View
प्राविधिक कारणले गर्दा आजको लाइभ आउन सकिएन Next Live बस्दा जानकारी गराउने छु । सबैमा न्यानाे माया र धन्यवाद !
8 months ago | [YT] | 64
View 5 replies
Load more