PMC Nepal

महालक्ष्मी -२ ललितपुरस्थित महेश्वरा ध्यान केन्द्रमा आज दिउँसो १.00बजेदेखि 3.00 बजेसम्म ध्यान र सत्संगको कार्यक्रम हुने भएकोले सबैलाई हार्दिक निमन्त्रणा छ।
नोट : google mapमा महेश्वरा ध्यानकेन्द्र भनेर सर्च गरेर यहाँ पुग्न सकिन्छ।
केही गाह्रो भएमा यस नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
९८४१ ७० ३७६८

3 weeks ago | [YT] | 10

PMC Nepal

पीएमसी नेपालको बेलुकी 8.00 बजेको जुम सत्रमा ध्यानपछि हुने रमाइलो ज्ञानसत्रमा हिजो आज Dr. Brian L. Weiss,ले लेख्नुभएको पूर्व जन्मसम्बन्धी निकै रोचक पुस्तक "मेनी लाइफ मेनि मास्टर्स"को स्वाध्याय चलिरहेको छ।
पी.एम.सी. नेपालको युट्युब च्यानलमा लाइभ हुने गरेको यो प्रोग्रामको जुममा निम्नलिखित लिङ्कबाट जोइन गर्न सक्नुहुनेछ।
us06web.zoom.us/j/86166415277...

zoom id 861 6641 5277
code dhyan
time 8:00 baje beluki Join Zoom Meeting

1 month ago | [YT] | 14

PMC Nepal

सन्त कबीर जयन्ती विशेष! 🕊️"जाति न पूछो साधु की, पूछ लीजिए ज्ञान।"
जातपात, भेदभाव र अन्धविश्वासभन्दा माथि उठेर मानवता र प्रेमको मार्ग रोज्नु नै सन्त कबीरप्रतिको सच्चा सम्मान हो। उहाँका विचारहरूलाई जीवनमा लागू गरौँ। जय कबीर! 💐

2 months ago (edited) | [YT] | 6

PMC Nepal

2 months ago | [YT] | 14

PMC Nepal

2 months ago | [YT] | 9

PMC Nepal

2 months ago | [YT] | 10

PMC Nepal

🙏 हार्दिक निमन्त्रणा 🙏

प्रकृतिको अनुपम काखमा अवस्थित ’विश्व जागरण अभियान' पिरामिड, बुढानीलकण्ठ–बदेली हाइट मा आयोजना हुन गइरहेको ध्यान र ज्ञान कार्यक्रम मा सम्पूर्ण ध्यानप्रेमी, साधक तथा शुभचिन्तकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
यस कार्यक्रममा पिरामिड ध्यान, आध्यात्मिक ज्ञान, ऊर्जा सन्तुलन, तथा जीवनमा शान्ति, सकारात्मकता र आनन्द अनुभव गर्ने सुनौलो अवसर प्राप्त हुनेछ।

📍स्थान: बुढानीलकण्ठ, बदेली हाइट
maps.app.goo.gl/kPtQRXKanhHHmjwS8
🕛 समय: दिउँसो १२:०० बजे (कृपया ११:३० बजेभित्र उपस्थित भइदिनुहुन अनुरोध छ)
🎟️ सहभागिता: पूर्णतः निःशुल्क
आउनुहोस्, केही घण्टा आफ्ना लागि निकालौं, ध्यान गरौं, ज्ञान ग्रहण गरौं र जीवनलाई अझ शान्त, स्वस्थ र आनन्दमय बनाऔं।

पी.एम.सी. नेपाल परिवार
"अप्प दीपो भवः

2 months ago | [YT] | 5

PMC Nepal

2 months ago | [YT] | 5

PMC Nepal

Free Aanapanasati Meditation
Join Zoom Meeting
us06web.zoom.us/j/86166415277?pwd=Z3ErRGxFejExOEFI…

Meeting ID: 861 6641 5277
Passcode: dhyan
Time: 8:00 PM

Follow this link to join PMC Nepal whatsapp group: chat.whatsapp.com/HfSqX0TvrUaLxadfKSTuAV?s=cl&p=i&…

Follow this link to Subscribe PMC Nepal Youtube Channel: youtube.com/@pmcnepal

2 months ago | [YT] | 6

PMC Nepal

2 months ago | [YT] | 8