बद्री सापकोटाको शब्द, सङ्गीत मेरो, बद्री सापकोटा र शान्ति श्री परियारको आवाज, विक्रम चौहानको कोरियोग्राफी र निर्देशनमा मेरो, आरुसी मगर, बद्री सापकोटा र लक्ष्मी गुरुङको अभिनयसहित नयाँ गीत "लेकैको शिलाजित" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो यहाँहरूको, सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।
रबिन लामिछानेको शब्द, अर्जुन सापकोटा र बिनु बुढा मगरको लय, मेरो र बिनु बुढा मगरको आवाज, अर्जुन सापकोटा र बिनु बुढा मगरको अभिनयसहित नयाँ गीत "पश्चिम धनगढी" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
नेत्र अर्यालको शब्दमा, खेम सेन्चुरिको सङ्गीत, मेरो र टिका पुनको आवाजमा, सन्तोष गुरुङ, नबिन लामा, पुनम श्रेष्ठ र सदिक्ष्या थापाको अभिनयसहित नयाँ तीज गीत "हातै भरि चुरा" सार्वजनिक गरेका छौँ, कस्तो लाग्छ हेरेर यहाँहरुको माया, साथ, र हौसलाको अपेक्षा गर्दछौँ।
नयाँ पन्चेबाजा "सानु मायालाई", मेरो र पवित्रा सर्तुंगे मगरको आवाजमा यु.के.मा शुटिंग गरेको म्युजिक भिडियो सहित सार्वजनिक गरेका छौँ, यहाँहरुको मायाको अपेक्षा गर्दछौँ।

मौलिक सालैजो भाका "म्याग्देली माया सालैजो", मेरो र समुन्द्र पारी (लीला पुन)को आवाज, रिना थापा मगर र आनन्द गुरुङको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सुझाव, सल्लाह, प्रतिक्रिया दिन नभुल्नुहोला।
मौलिक कौरा गीत "यो ज्यानको माया", सुरेश राना मगरको शब्द/सङ्गीतमा मेरो र सिन्धु मल्लको स्वरसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
Santu Thapa

1 month ago | [YT] | 2
View 0 replies

9 months ago | [YT] | 2
View 0 replies
Santu Thapa
मेरो र बन्दना पाण्डेको आवाजमा शिव भजन "रेसुङ्गामा जाऔँ" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
1 year ago | [YT] | 4
View 0 replies
Santu Thapa
बिक्रम बाबु बिश्वोकर्माको शब्दमा, नन्दु परियारको संगीत, मेरो र मंजु पौडेल, नन्दु परियार, पवित्रा सर्तुंगी मगर, सन्तोष क्षेत्री, बन्दना पाण्डे, आयुष कुँवर, शान्ता राना परियार, बिक्रम बाबु बिश्वोकर्मा र निर्मला थापा मगरको आवाजमा, उमेश राई "फुलेन्दी कि आमा" र श्याम राना मगरको अभिनयसहित नयाँ तीज गीत "जाउ हिड रेसुंगा" सार्वजनिक गरेका छौँ, कस्तो लाग्छ हेरेर यहाँहरुको सल्लाह, सुझाव,र प्रतिक्रियाको अपेक्षा गर्दछौं।
2 years ago | [YT] | 6
View 0 replies
Santu Thapa
नेत्र अर्यालको शब्दमा, खेम सेन्चुरिको सङ्गीत, मेरो र टिका पुनको आवाजमा, सन्तोष गुरुङ, नबिन लामा, पुनम श्रेष्ठ र सदिक्ष्या थापाको अभिनयसहित नयाँ तीज गीत "हातै भरि चुरा" सार्वजनिक गरेका छौँ, कस्तो लाग्छ हेरेर यहाँहरुको माया, साथ, र हौसलाको अपेक्षा गर्दछौँ।
2 years ago | [YT] | 3
View 1 reply
Santu Thapa
नयाँ पन्चेबाजा "सानु मायालाई", मेरो र पवित्रा सर्तुंगे मगरको आवाजमा यु.के.मा शुटिंग गरेको म्युजिक भिडियो सहित सार्वजनिक गरेका छौँ, यहाँहरुको मायाको अपेक्षा गर्दछौँ।
2 years ago | [YT] | 1
View 0 replies
Santu Thapa
नयाँ पन्चेबाजा "सानु मायालाई", मेरो र पवित्रा सर्तुंगे मगरको आवाजमा यु.के.मा शुटिंग गरेको म्युजिक भिडियो सहित सार्वजनिक गरेका छौँ, यहाँहरुको मायाको अपेक्षा गर्दछौँ।
2 years ago | [YT] | 0
View 0 replies
Santu Thapa
मौलिक सालैजो भाका "म्याग्देली माया सालैजो", मेरो र समुन्द्र पारी (लीला पुन)को आवाज, रिना थापा मगर र आनन्द गुरुङको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सुझाव, सल्लाह, प्रतिक्रिया दिन नभुल्नुहोला।
3 years ago | [YT] | 4
View 0 replies
Santu Thapa
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत, मेरो र टिका पुनको स्वर, सन्तोष गुरुङ, नबिन लामा, पुनम श्रेष्ठ र सदिक्षा थापाको अभिनयमा रमाईलो तीज गीत "साँच्चै राम्री छु र" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
4 years ago | [YT] | 2
View 0 replies
Santu Thapa
मौलिक कौरा गीत "यो ज्यानको माया", सुरेश राना मगरको शब्द/सङ्गीतमा मेरो र सिन्धु मल्लको स्वरसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
4 years ago | [YT] | 1
View 0 replies
Load more