Galaxy 4K Television broadcasts in-depth news and delivers current affairs through noble technology. The channel is inclined towards catering influential, educational and entertaining contents. In addition to this, Galaxy 4K covers every angle of news dimensions and innovative shows along with top stories every day. The television has been successful in connecting the audience to discuss current affairs related to social, political, technological, environment and legal issues.


Galaxy 4K

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• युक्रेनसँगको लडाईंका क्रममा रुसमा ३ नेपालीको मृत्यु, तीनै जनाकै एकै घटनामा मृत्यु भएको आशंका
• संवैधानिक प्रावधान हेरेफेरबारे दलका नेताहरुको एकपछि अर्को विवादास्पद अभिव्यक्ति
• गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनको मतदानमा हेरफेरको सम्भावना भएको सीआईबी निष्कर्ष
• भारतको सुरुङमा दुई सातादेखि फसेका ४१ जनालाई पाइपमार्फत निकाल्ने तयारी
• नेपाल सुपर लिगमा समान १ गोल गर्दै काठमाडौं रेजर्स र एफसी चितवनले अंक बाँडे

पूरा समाचार : https://youtu.be/GQ7cHPcn8O4


#Galaxy4K #GalaxyNewsHour

2 years ago (edited) | [YT] | 229

Galaxy 4K

छठ पर्वको शुभकामना!
#Galaxy4K #Chhath

2 years ago | [YT] | 411

Galaxy 4K

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• प्रतिगामी शक्तिले टाउको उठाउन लागेको भन्दै चुप लागेर नबस्ने एमालेको चेतावनी,
• काठमाडौं उपत्यकामा पनि छठ पर्वको तयारी सम्पन्न,
• कार्यालय खुलेको पाँच वर्ष पुगिसक्दासमेत पानी जहाज चल्ने कुनै संकेत देखिएन

पूरा समाचार: http://youtu.be/ONq4NUFR76c



#Galaxy4K #GalaxyNewsHour

2 years ago | [YT] | 156

Galaxy 4K

दीपोत्सवको पर्व तिहार र नेपाल संवत् ११४४ को हार्दिक मंगलमय शुभकामना!
#Galaxy4K #HappyTihar

2 years ago | [YT] | 513

Galaxy 4K

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• मधेश प्रदेश सरकारद्वारा छुट्टै प्रहरी प्रशासनको माग,
• प्रदेशसभा गठन भएको दश महिनापछि बल्ल कोशी प्रदेशसभाले काम थाल्यो,
• नेकपा एमालेले आगामी मंसिर १४ देखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने,
• एसियन क्रिकेट काउन्सिलद्वारा अन्डर-१९ एसिया कपको खेल तालिका सार्वजनिक

पूरा समाचार : https://youtu.be/zicGS0i1nXk


#Galaxy4K #GalaxyNewsHour

2 years ago | [YT] | 125

Galaxy 4K

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• आन्दोलनका उपलब्धिहरुमाथि चौतर्फी प्रहार भएको १२ बुँदे समझदारी पक्षधर दलहरुको निष्कर्ष,
• युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलको भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया,
• नेपाली कांग्रेसको महासमिति एक साता भित्र दुई पटक सारियो,
• लिग टु र एसिसी प्रिमियर कपको उपाधि विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही सात/सात लाख नगद वितरण

पूरा समाचार : https://youtu.be/9OSbM3JGEjg
#Galaxy4K #GalaxyNewsHour

2 years ago (edited) | [YT] | 100

Galaxy 4K

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• सरकारको ढिलासुस्ती र अव्यवस्थाले भूकम्प पीडित थप पीडामा,
• मधेश सरकारद्वारा सिंहदरबारमा संघीय सरकारको विरोधमा अनसन बस्ने चेतावनी,
• एमालेले दया देखाउँदा कोशी सरकारको सम्भावित संकट हालका लागि टर्यो,
• विश्वकपमा छनोट भएका नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख नगद पुरस्कार दिने क्यानको निर्णय

पूरा समाचार : youtu.be/7nbu0Njv7qs


#Galaxy4K #GalaxyNewsHour

2 years ago | [YT] | 156

Galaxy 4K

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• आफन्त र घरबार गुमाएर बाँचेकाहरु पनि असैह्य पीडामा,
• भूकम्पबाट प्रभावित व्यक्तिको निःशुल्क उपचार गर्ने सरकारको निर्णय,
• भूकम्पको कारण कांग्रेस महासमिति बैठक सर्यो,
• वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा विद्यालयहरु थप एक साताका लागि बन्द

पूरा समाचार : https://youtu.be/kh9DadXcE58


#Galaxy4K #GalaxyNewsHour

2 years ago | [YT] | 268

Galaxy 4K

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• छ दशमलब चार म्याग्निच्युटको विनाशकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठूलो क्षति,
• भूकम्प प्रभावित जिल्लामा राहत तथा उद्दार कार्य तीब्र,
• नेकपा एमाले बाहिरिएसँगै कोशी प्रदेश सरकार फेरि अन्योलमा,
• टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको उपाधिका लागि नेपालले आइतबार ओमानसँग खेल्ने,
पूरा समाचार: http://youtu.be/HejZPfIMgnU


#Galaxy4K #GalaxyNewsHour

2 years ago | [YT] | 119

Galaxy 4K

बधाई टीम नेपाल
नेपाल सन २०२४ को टी ट्वान्टी विश्व कपको लागि छनोट।
#Galaxy4K #Congratulations #NepalCricket #T20WorldCup

2 years ago | [YT] | 2,834